Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
साहित्य
  • Home
  • साहित्य
  • शान्तदास मानन्धरमा समर्पित बालगीत सार्वजनिक 
शान्तदास मानन्धरमा समर्पित बालगीत सार्वजनिक 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत २, २०८०

काठमाडाैं - वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धरमा समर्पित बालगीत सार्वजनिक भएकाे छ । शान्तदास नामक बालागीतमा रामबाबु सुवेदीले शान्तदास मानन्धरको जीवनीको सारलाई गीतको माध्यमबाट व्यक्त गरेका हुन् ।

शान्तदासले बालसाहित्यमा पुर्‍याएको योगदानको कदर र सम्मानभाव प्रस्तुत गीतमा रहेको छ।गीत रोचक र मिठो छ । कथानक अभिव्यक्ति र भावनृत्य शैलीमा निर्माण गरिएको यस गीतमा राराहिल मेमोरियल स्कूल कीर्तिपुरका विद्यार्थीहरूले नृत्य प्रस्तुत गरेका छन् ।

स्कूलमै भएको  एक औपचारिक कार्यक्रममा उक्त गीतको भिडियो रिलिज गरिएको छ।कार्यक्रममा नेपाल बालसाहित्य समाजका सल्लाहकार इन्दिरा दली, अध्यक्ष प्रमोद प्रधान, उपाध्यक्ष डा.यादेवी ढकाल, महासचिव बिजयराज आचार्यलगायत बालसाहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।

Hardik health

अध्यक्ष प्रमोद प्रधानले गीतको माध्यमबाट शान्तदासलाई सम्झन पाउनु एकदमै गर्व रहेको बताए। एभरेस्ट इङ्गलिस स्कूल भक्तपुरका प्रिन्सिपल भक्तराज भण्डारीले पनि शान्तादासले बालबालिकालाई सारै आदर गर्ने कुरा व्यक्त गरे । गीतकार रामबाबु सुवेदीले बताए कि शान्तदास मानन्धर सबैलाई बालसाहित्यमा डोर्याउने एक सवल पथप्रदर्शक, गुरु हुन् त्यसैले समर्पण भावस्वरूप प्रतुत  गीत रचिएको हो, उनले भने।

यस्तै भिडियो निर्देशक आचार्य गोपालले बालबालिकाले शान्तदास मानन्धरलाई चिनुन्, बुझुन् भन्ने चाहनाले यो भिडियो निर्माण गरिएको कुरा  बताए। यस गीतका प्रायोजक  थानेश्वर गिरी र पार्वती क्षेत्री हुन् । गीतका संगीतकार सुविन सेन्चुरी, गायक सुप्रिम मल्ल हुन् भने दिवस धितालको धितिलो छायाँकन र सम्पादन छ।साथै गीतमा  सृष्टीकला बज्राचार्यको कोरियोग्राफी रहेको छ।   

बालसाहित्यमा  विगत ५० वर्षदेखि कलम चलाउदै आएका सुवेदीका आइताबार बिहानै, मेरो गाउँ ज्यामिरे, आमाजस्ती गुरुमा लगायत थुप्रै बालगीतहरु चर्चित छन्। जीवनको ७७ वर्षमा पनि बालसाहित्य र बालगीत लेखनमा उनी सक्रिय रहेका छन‍् । उनले बालगीतको  प्रवर्द्धन गर्न आफ्नै नामको युटुब च्यानल खोलेका छन्, जहाँ बालबालिकाहरूका लागि आजसम्म ६० भन्दा बढी बालागेतका भिडियो निर्माण गरी राखिएका छन्। 


प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै
पूर्वप्रधानमन्त्री कार्कीको ‘मिट्टी एण्ड द वाइल्ड क्याट’ पुस्तक आउँदै शुक्रबार, जेठ ८, २०८३
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण
कवितासंग्रह ‘अन्तस्करण’ लोकार्पण सोमबार, जेठ ४, २०८३
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण
साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको  ‘इमा’ लोकार्पण सोमबार, जेठ ४, २०८३
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण
कवि रमेश गुरुङको कविता सङ्ग्रह ‘महाप्रस्थान’ को लोकार्पण आइतबार, जेठ ३, २०८३
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै
राजधानीमा ‘हिमालयन लिटरेचर फेस्टिभल’ हुँदै आइतबार, जेठ ३, २०८३
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा आइतबार, जेठ ३, २०८३
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण
ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP