Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • ‘केयरगिभर एकेडेमिया’ सञ्चालनमा
‘केयरगिभर एकेडेमिया’ सञ्चालनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ८, २०८०

काठमाडौं (प्रस)– युरोप, अमेरिका तथा इजरायलमा बढ्दो नेपाली केयरगिभरको मागलाई मध्यनजर गर्दै केयरगिभर एकेडेमिया सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम तथा प्रविधिसहितको तालिम प्रदान गर्ने उद्देश्यसहित एकेडेमिया सञ्चालनमा आएको हो ।


एक दशकभन्दा बढी समय इजरायलमा केयरगिभरको काम गरेका अनुभवी प्रशिक्षकहरुबाट अध्ययन अध्यापन गराउने एकेडेमियाका सञ्चालकले जानकारी दिएका छन् ।

एकेडेमियाले शनिबार एक समारोहबीच आफ्नो कक्षा सञ्चालनमा ल्याएको छ । कक्षा सुभारम्भअघि समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष एवं संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी)का महासचिव नवराज दाहाल, केयरभिगर एकेडेमियाका व्यवस्थापक हिरा लामा, नारायण निरौला, वैदेशिक रोजगार उद्धार श्रमिक संघ नेपालका अध्यक्ष पासाङ दोर्जे लामा, आइल्स प्रशिक्षक टे«नजेम्स, चादनी म्यानेजमेन्ट सर्भिसका सञ्चालक श्याम गुरुङलगायतले संयुक्त रुपमा ‘केयरगिभर एकेडेमिया’उद्घाटन गरे । 

Hardik health


नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागबाट अनुमति प्राप्त एवं व्यवसायिक सीप तथा तालिम परिषद् (सिटिइभिटी)को सम्बन्धन प्राप्त केयरगिभर एकेडेमियाले डाइमेन्सिया केयर, पार्किन्सन केयर, अस्टिओप्रोसिस केयर, पालियाटिभ केयर, जेरियाट्रिक केयर, हस्पिक केयर, अटिजम केयर, चाइल्ड केयर, सामान्य केयरलगायतका कोर्सहरु सञ्चालन गर्ने मुख्य प्रशिक्षक किरण लामाले बताए । 


हिबु्रलगायत विभिन्न भाषा प्रशिक्षक कमला भण्डारीले प्रशिक्षार्थीहरुलाई आफूहरुले कार्यक्षेत्रमा भोगेका भोगाइ र अनुभव तथा भाषाका कारण उत्पन्न समस्याबारे जानकारी दिइन् । लामो समय केयरगिभरको कार्यअनुभव लिएकी कमला राईले कार्यक्षेत्रमा हुने चुनौतीबारे प्रशिक्षार्थीसँग अनुभव साटिन् । 


अहिले युरोप, अमेरिकालगायत आकर्षक गतन्व्य मुलुकहरुले नेपाली केयरगिभर रुचाएका छन् भने सरकारले ती मुलुकहरुसँग धमाधम श्रम सझदारीअघि बढाएको छ । केयरगिभर एकेडेमिया नेल्स एकेडेमियाको सहायक कम्पनी रहेको व्यवस्थापक हिरा लामाले जानकारी दिए ।
 


प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्न विक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटलाई नियुक्त
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्न विक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटलाई नियुक्त मंगलबार, चैत ३, २०८२
कोकाकोलाकाे ‘मोमो फोमो’ नयाँ अभियान सुरु
कोकाकोलाकाे ‘मोमो फोमो’ नयाँ अभियान सुरु सोमबार, चैत २, २०८२
नथिङ फोर ए नेपाली बजारमा, शुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस
नथिङ फोर ए नेपाली बजारमा, शुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस सोमबार, चैत २, २०८२
ग्लोबल मनि विकमा विद्यार्थीयुवालक्षित वित्तीय साक्षरता कार्यक्रम ग्लोबल बैंकले गर्दै
ग्लोबल मनि विकमा विद्यार्थीयुवालक्षित वित्तीय साक्षरता कार्यक्रम ग्लोबल बैंकले गर्दै सोमबार, चैत २, २०८२
नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण
नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण शुक्रबार, फागुन २९, २०८२
ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न शुक्रबार, फागुन २९, २०८२
ग्लोबल बैंकद्वारा “नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग” स्थापना
ग्लोबल बैंकद्वारा “नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग” स्थापना बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP