Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ स्मार्टवाच सार्वजनिक
‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ स्मार्टवाच सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज १७, २०८०

काठमाडौं -  अल्टिमा लाइफस्टाइल ब्रान्डको नयाँ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ स्मार्टवाच सार्वजनिक गरेकाे छ ।  चर्चित उदयीमान नेपाली ब्रान्ड – अल्टिमा लाइफ स्टाइलले आफ्नो उपभोक्ताका लागि अत्यधिक किफायती मूल्यमा सुविधाजनक आधुनिक विशेषताहरुले सजिएको नयाँ दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक गरेको हाे ।

सार्वजनिक भएको स्मार्टवाचका मोडलहरु – ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ रहेका छन् । अल्टिमा वाच सर्कल त्रु अमोलेद स्मार्टवाच हो भने अल्टिमा वाच म्याजिक प्रो एक किफायती आधुनिक विशेषतायुक्त स्मार्टवाच हो ।

 ‘अल्टिमा वाच सर्कल’  र ‘अल्टिमा वाच म्याजिक प्रो’ आज आधिकारिक रूपमा बजारमा सार्वजनिक भएको छ । उपोभोक्ताहरुले सीमित अवधिको लागि अल्टिमा वाच सर्कल विशेष मूल्य रु. ३,९९९/– मा खरिद गर्न सक्नेछन्  । यो परिचयात्मक मूल्य सीमित संख्याको लागि मात्रै प्रवर्धन गरिएको हो तत्पश्चात् अल्टिमा वाच सर्कलको बजार मूल्य रु. ५,९९९/- रहने जनाइएकाे छ ।

यसमा ४६६x४६६ पिक्सेलको उच्च रिजोल्युसनयुक्त १.४३ इन्चको त्रु अमोलेद डिस्प्ले रहेको छ साथै यसले स्पष्ट भिजुअल अनुभवको सुनिश्चित गर्दछ । यसको प्रभावशाली ८०० निट चमकताले फुल–स्क्रिन टच डिस्प्लेमा सुर्यको उज्यालो प्रकाशमा पनि स्पष्ट पढ्न सकिनेछ । यो स्मार्टवाचको साथ आफ्नो फिटनेस निगरानी राख्न आफ्नो कदम,  दूरी र क्यालोरीहरुको रेकर्ड राखी यात्रा गर्न सकिन्छ । यसमा प्रभावशाली स्वास्थ्य निगरानी सुविधाहरु पनि रहेका छन् साथै ब्लु तुथ कलिङ सुविधामा रहँदा साथीभाईहरुले सधैँ सम्पर्क गर्न सक्नेछन् ।

Hardik health

वाटरप्रुफ प्रमाणीत यस स्मार्टवाचले सक्रिय जीवनशैली समाविष्ट गर्न प्रेरित गर्नेेछ । एक घण्टामै चार्ज गर्न सकिने फास्ट चार्जिङ र शक्तिशाली २५० एमएएच् ब्याट्री क्षमताको साथ यो स्मार्टवाच लामो समय प्रयोग गर्न सकिन्छ । एक वर्षको ब्रान्ड वारेन्टी भएको यो स्मार्टवाचले सहज अनुभूति प्रदान गर्ने कम्पनीले जनाएकाे  छ । यो उत्कृष्ट स्मार्टवाचले फेसन शैली र फिटनेसलाई प्रोत्साहन गर्ने छ । 

 उपोभोक्ताहरुले सीमित अवधिको लागि अल्टिमा वाच म्याजिक प्रो विशेष मूल्य रु. २,९९९/-– मा खरिद गर्न सक्नेछन् । यो परिचयात्मक मूल्य सीमित संख्याको लागि मात्रै प्रवर्धन गरिएको हो र तत्पश्चात् वाच म्याजिक प्रो को पनि बजार मूल्य रु. ५,९९९/- रहनेछ । यसमा भएको १.९६ इन्चको ग्तिचब ग्ख् सुविधा, ३२०x३८६ पिक्सेल रिज्योलुसन र ५०० निट भएको स्मुद एचडी डिस्प्ले चमकको साथ, तपाईंले यसको फुल–स्क्रिन टच डिस्प्लेमा स्पष्ट दृश्यहरू अनुभव गर्नेछ ।

ब्लुतुथ कलिङको साथ सहजै कल गर्न र जवाफ दिन तथा कललाई नउठाउन पनि सकिनेछ । यो स्मार्टवाच क्मयुनिकेशन भन्दा पर, दोगुना स्वस्थ्य–साथीको रुपमा रही कदम, दूरी र क्यालोरीहरुको रेकड र स्मार्ट सूचनाहरु प्रदान गर्नेछ । एक वर्षको ब्रान्ड वारेन्टी, क्ष्एटड वाटरप्रुफ प्रमाणीत यो स्मार्टवाच स्टाइलिश मात्र नभई टिकाउ र सक्रिय जीवनशैलीको लागि सज्जित छ । यो विशिष्ट स्मार्टवाचसँग आफ्नो टेक गेमलाई वृद्धि गर्न सकिनेछ ।   

विशेष मूल्य
अल्टिमा वाच सर्कल    रु. ३,९९९/–
अल्टिमा म्याजिक प्रो    रु. २,९९९/–

यी विशिष्ट वेरबलहरुले स्मार्टवाचको अपेक्षाहरू आमूल परिवर्तित गर्नुको साथै नयाँ युगको प्रविधिबाट प्रभावित शैली र व्यवहारिकता ल्याउनेमा विस्वस्त छन् ।


प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट 
नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट  शुक्रबार, पुस ११, २०८२
 एनआईसी बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त
 एनआईसी बैंकको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त शुक्रबार, पुस ११, २०८२
प्रोटोन ईमासको ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना बुटवलमा
प्रोटोन ईमासको ‘एक्सचेन्ज फर एक्सेलेन्स’ योजना बुटवलमा शुक्रबार, पुस ११, २०८२
ग्लोबल बैंकले साना व्यवसायमा कर्जा विस्तारका लागि डिएआई-उदयसँग सहकार्य गर्ने 
ग्लोबल बैंकले साना व्यवसायमा कर्जा विस्तारका लागि डिएआई-उदयसँग सहकार्य गर्ने  बुधबार, पुस ९, २०८२
नगरकोट रिसोर्ट लिमिटेडले ल्याउँदै आइपीओ, धितोपत्र बोर्डसँग माग्यो अनुमति
नगरकोट रिसोर्ट लिमिटेडले ल्याउँदै आइपीओ, धितोपत्र बोर्डसँग माग्यो अनुमति बुधबार, पुस ९, २०८२
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा मंगलबार, पुस ८, २०८२
प्रोटोन ईमासको पोखरामा विशेष एक्सचेन्ज अफर 
प्रोटोन ईमासको पोखरामा विशेष एक्सचेन्ज अफर  मंगलबार, पुस ८, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP