Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • सुनचाँदी व्यवसायीहरूले मागे सरकारसँग सुरक्षा
सुनचाँदी व्यवसायीहरूले मागे सरकारसँग सुरक्षा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ११, २०८०
goldpress
Hardik health
काठमाडाैं -   सुनको भाउ उच्च भएको अवस्थामा सुनचाँदी लुटपाटका घटना दिनहुँ बढेकाे भन्‍दै सुनचाँदी व्यवसायीहरूले सरकारसँग सुरक्षा मागेका छन् ।   सर्वसाधारण मात्र नभई सुनचाँदी पसलहरूमा समेत लुटपाट बढेको भन्दै सुनचाँदी व्यवसायीहरूले सरकारसँग सुरक्षा माग गरेका हुन्।   नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै व्यवसायीहरु आर्थिक मन्दी समस्याबाट गुज्रिरहेको अवस्थामा चोरी र लुटपाटका घटना बढेको भन्दै शान्ति सुरक्षाको प्रतयाभूति दिलाउन सरकारसँग माग गरेको हो ।   असार १० गते अर्थात् आइतबार बिहान २ बजे महोत्तरीका न्यू साई ज्वेलर्सका संचालक कृण्ण देवी र श्रीहरी ज्वेलर्सका संचालक चन्दा कुमार साहको पसलको ताला तोडेर गरगहना चोरी भएको महासंघले जानकारी दिएको छ ।   यसैगरी, सो पसलबाट लकर र गरगहना सहित ठुलो रकम पनि चोरी भएको भन्दै महासंघले चोरी गरी फरार रहेका व्यक्तिको खोजी गरी कारवाही गर्न माग समेत गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।   लुटपाटको क्रममा अज्ञात समूह संलग्न भएको पाइएको र सो समूहको तत्काल पहिचान गरी आवश्यक कारबाही गर्ने माग रहेको समेत महासंघका प्रवक्ता मनोजकुमार साहले बताएका छन् ।   यसकासाथै हाल व्यवसायीहरू आर्थिक समस्याबाट गुज्रिरहेको साथै सुनको दरभाउ उच्च भएको बेलामा चोरी र लुटपाटका घटनाहरू झनै बढ्न सक्ने भएकोले यसमा सचेत रहन महासंघले आग्रह गरेको छ। त्यस्तै सरकारलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन महासंघले माग गरेको छ।  
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  ०८:१६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गर्मी बढेसँगै मोहीको माग बढ्दो
गर्मी बढेसँगै मोहीको माग बढ्दो शुक्रबार, जेठ १५, २०८३
बढ्यो सुनचाँदीको मूल्य
बढ्यो सुनचाँदीको मूल्य शुक्रबार, जेठ १५, २०८३
सुन पाँच ह‍जार पाँच सय रुपैयाँले घट्याे
सुन पाँच ह‍जार पाँच सय रुपैयाँले घट्याे बिहीबार, जेठ १४, २०८३
बिहिबारकाे लागि विदेशी मुद्राको विनिमयदर
बिहिबारकाे लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, जेठ १४, २०८३
आज कतिमा काराेबार हुँदै सुनचाँदी
आज कतिमा काराेबार हुँदै सुनचाँदी बुधबार, जेठ १३, २०८३
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर बुधबार, जेठ १३, २०८३
सुनचाँदीकाे मूल्य घट‍्याे
सुनचाँदीकाे मूल्य घट‍्याे मंगलबार, जेठ १२, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP