Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिम्बु भाषा
  • #संकट
  • #कुलिङ_पिरियड
  • #‘याङवाङ यु७’
  • #गाथामग_चह्रे
  • #इयु_चीन
  • #कृषि
  • #‘स्वर्ग मेरो’
  • #एनपिएल
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • स्वावलम्बन लघुवित्तको एक शाखा एक छात्रवृत्ति
स्वावलम्बन लघुवित्तको एक शाखा एक छात्रवृत्ति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २२, २०७६
Swawalamban
काठमाडौं– स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले एक छात्रवृत्तिको व्यवस्था गरेको छ । संस्थाले आप्mना ग्राहक सदस्यका जेहेन्दार छात्रछात्रालाई उच्च शिक्षा अध्ययनमा सहयोग पुग्ने हेतुले एक शाखा एक छात्रबृत्तिको व्यवस्था गरेको जनाएको छ । वित्तीय संस्थाले प्रत्येक शाखा कार्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सबभन्दा बढी अंक प्राप्त गर्ने छात्रछात्रा मध्ये एक जनालाई नगद र प्रमाणपत्र सहित छात्रबृत्ति प्रदान गर्ने व्यवस्था मिलाएको जनाइएको छ । यस व्यवस्था पश्चात वित्तीय संस्थाले वित्तीय अनुशासन पालन गर्ने सदस्यका छोराछोरीलाई हाल कायम रहेका संस्थाका प्रत्येक शाखा कार्यालयहरूबाट छात्रबृत्ति प्रदान गर्नेछ । यसरी प्रत्येक वर्ष शाखा कार्यालय बराबर संख्यामा ग्राहक सदस्यका छोराछोरी प्रत्यक्ष लाभान्वित हुने विश्वास गरिएको छ । वित्तीय संस्थाका नेपालभर हाल १४० वटा शाखा कार्यालयहरू रहेका छन । छात्रबृत्ति कार्यक्रममा सरकारी÷सामुदायिक विद्यालयमा अध्ययन गरेका छात्रछात्राहरू प्राथमिकतामा पर्ने समेत जनाइएको छ । न्यून आय भएको वर्गलाई लघुकर्जा, लघुबचत, क्षमता अभिवृद्धि तालिम लगायत विभिन्न वित्तीय तथा गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको वित्तीय संस्थाले ग्राहक संरक्षण तथा सामाजिक उत्तरदायित्व कार्य अन्तरगत नेपाल भर रहेका आफ्ना शाखा कार्यालय मार्फत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण लगायत अन्य सामाजिक कार्यमा हातेमालो गर्दै आएको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालय मार्फत २ लाख ४७ हजार सदस्यलाई प्रत्यक्ष लघुवित्त सेवा प्रदान गर्दै आएको छ । वित्तीय संस्थाको अधिकृत पूँजी रु.१ अर्ब साथै जारी तथा चुक्ता पूँजी रु.७९ करोड २३ लाख रहेको प्रबन्धक राजेन्द्र धितालले जनाए ।
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  ०७:४२
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
सिद्धार्थ बैंकका ग्राहकहरुलाई जावेद सैलूनमा छुट 
सिद्धार्थ बैंकका ग्राहकहरुलाई जावेद सैलूनमा छुट  बुधबार, साउन ७, २०८२
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक बुधबार, साउन ७, २०८२
‘टेस्ला’ समूहको प्रमुखमा डा पोखरेल
‘टेस्ला’ समूहको प्रमुखमा डा पोखरेल मंगलबार, साउन ६, २०८२
मेटलाइफ नेपालले राष्ट्रिय क्रिकेट कप्तानहरूसँग सहकार्य गर्दै
मेटलाइफ नेपालले राष्ट्रिय क्रिकेट कप्तानहरूसँग सहकार्य गर्दै मंगलबार, साउन ६, २०८२
उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेवापत  नेपाल इन्स्योरेन्स कम्पनीलाई  सम्मान
उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेवापत नेपाल इन्स्योरेन्स कम्पनीलाई सम्मान आइतबार, साउन ४, २०८२
नेपाल लाइफ इन्स्योरेन्सकाे बीमा शुल्क आर्जन १० अर्ब 
नेपाल लाइफ इन्स्योरेन्सकाे बीमा शुल्क आर्जन १० अर्ब  बुधबार, असार ३२, २०८२
नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध
नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध शुक्रबार, असार २७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP