
बागलुङ – बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदिमाथि निर्माण भइरहेको ५६७ मिटर लामो झोलुङ्गे पुल । सस्पेन्सन व्रिज डिभिजन कार्यालयको रु. ६ करोड ९० लाखको लागतमा निर्माणाधीन उक्त पुल नेपालकै लामो पुल हुनेछ । तस्वीरः रासस