
पोखरा–स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिकास्थित साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारकको भौतिक संरचना । गोर्खा भूतपूर्व सैनिक सङ्घ ९गेसो० द्वारा विश्वयुद्धमा साहदत प्राप्त गर्ने ६० हजार गोर्खा सैनिकको स्मृतिमा स्मारक निर्माण गर्न लागिएको हो । तस्वीरः रासस