काठमाडौं - काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ ।
शुक्रबार राहदानी विभागको अनुगमनमा गएको महानगरको टोलीले ट्राफिक व्यवस्थापनका लागि अण्डरग्राउण्ड पार्किङ
खाली गराएको हाे ।
बेसमेन्ट प्रतिक्षालयका रुपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरु हटाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९ १४:४२