Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
Search Here
समाचार
  • Home
  • समाचार
  • बिमलकुमार तिवारीले गरे मौद्रिक नीतिमा विद्याबारिधि
बिमलकुमार तिवारीले गरे मौद्रिक नीतिमा विद्याबारिधि
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ४, २०७८
IMG_20220318_132121
RBB RBB
  काठमाडौं -  शेयर विश्लेषक विमलकुमार तिवारीले युनिभर्सिटी अफ मैसुरबाट विकास अध्ययनमा विद्याबारिधि गरेका छन् । उनले आफू मार्च २२ मा भारतको मैसुरमा हुने दीक्षान्त समारोहमा सहभागी हुन जान लागेको जानकारी दिएका हुन् । प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ लिमिटेडका कार्यकारी अध्यक्षसमेत रहेका तिवारी सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आएका छन् । उनले यसअघि लगानीको क्षेत्रका साथै बैंक तथा वित्तीय संस्थाहरुमा १८ वर्षको अनुभव हासिल गरेकाे बताएका छन् । तिवारीले नेपालको अर्थतन्त्रको दीगो विकासमा मौद्रिक नीतिको प्रभाव विषयमा विद्याबारिधिको सोधपत्र तयार गरेका हुन् । उनको सोध निर्देशकमा चर्चित प्राध्यापक एम. देवराज थिए । बढ्दो महंगाइ, ब्याजदरको अनियमित घटबढ, बैंक तथा वित्तीय संस्थाको तीब्र बृद्धि र नेपाल राष्ट्र बैंकले सन् २००१ देखि मौद्रिक ल्याउन सुरु गरेको परिप्रेक्षमा यस विषयमा खासै अध्ययन नभएकाले आफूले विद्याबारिधिका लागि उक्त विषय छनौट गरेको तिवारीले बताए । तिवारीको सोधमा मौद्रिक नीति आएपछिका डेढ दशक (सन् २०११ देखि २०१६सम्म) मा बैंक तथा वित्तीय संस्थाको विकासमा धेरै परिवर्तनहरु भएको उल्लेख छ । त्यसको परिणाम मुलुकको आर्थिक गतिविधिअन्तरगत घरेलु बचत र भुक्तानी सन्तुलनमा सकारात्मक प्रभाव परेको छ । लगानी नीतिमा निर्माणमा मौद्रिक नीति प्रभावकारी देखिएको छ ।  यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । बाणिज्य बैंकहरुको तरलता जहिले पनि बचतभन्दा बढी भएको देखिन्छ । त्यसैले अनिवार्य नगद मौज्दातको सामान्य घटवढले ऋण प्रवाहको बृद्धिमा असर नपार्ने सोधबाट देखिएको छ । यसै गरी कृषि उत्पादत्वको मूल्य बृद्धि अनुपात भने घटाउन सघाएको देखिन्छ । तर मौद्रिक नीतिले मुद्रा स्फिर्ति अस्वाभाविक रुपमा उच्च दरले बढेको, ब्याजदर उतार चढावपूर्ण, तरलताको समस्या, सेयर बजार अस्थिर रहेको, बढ्दो बेरोजगारी, बढ्दो घाटाले दीगो विकासमा असर पारिरहेको सोधले देखाएको छ । तत्काल दीगो प्रकृतिको मौद्रिक नीति ल्याइनु पर्ने तिवारीको सोधको निश्कर्ष छ ।
प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १७:५८
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
सिटिजन्स बैंक र म्यानबीच “अस्पायरिङ म्यानेजर अवार्ड” स्थापना गर्ने सहमति
सिटिजन्स बैंक र म्यानबीच “अस्पायरिङ म्यानेजर अवार्ड” स्थापना गर्ने सहमति बिहीबार, वैशाख २५, २०८२
ग्लोबल बैंककाे कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुरु 
ग्लोबल बैंककाे कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुरु  मंगलबार, वैशाख २३, २०८२
ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न
ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न आइतबार, वैशाख २१, २०८२
एनएमबि बैंकको सीईओ पदमा  गोविन्द घिमिरे नियुक्त
एनएमबि बैंकको सीईओ पदमा गोविन्द घिमिरे नियुक्त बुधबार, वैशाख १०, २०८२
साग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य
साग्रिला डेभलपमेन्ट बैंक र सेन्ट लरेन्स कलेजबीच सहकार्य शुक्रबार, चैत २२, २०८१
सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई सहयोग प्रदान
सिटिजन्स बैंकद्वारा बेबी लाईफ होमलाई सहयोग प्रदान शुक्रबार, चैत २२, २०८१
नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको सेयर प्रत्याभूति सम्झौता 
नागरिक लगानी कोष र सभापोखरी हाइड्रोको सेयर प्रत्याभूति सम्झौता  बुधबार, चैत २०, २०८१
लोकप्रिय
  • Week
  • Month
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP