Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संकट
  • #भिनेता_धीरज_कुमार
  • #इयु_चीन
  • #बाँझोपना
  • #एनआरएनए_जापान
  • #छाउगोठ
  • #धुलिखेल-खावा_सडक
  • #सांसद
  • #मौद्रिक नीति
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • टेलिकमकोे सोलुखुम्बुुमा जिएएम मोबाइल सेवा
टेलिकमकोे सोलुखुम्बुुमा जिएएम मोबाइल सेवा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक ६, २०७७
Nepal telecom
काठमाडौं – नेपाल टेलिकमले सोलुखुम्बुुमा जिएसएम सेवा सञ्चालन र ओखलढुंगाको रुम्जाटारमा ग्राहक सेवा केन्द्र पुनस्र्थापना गरेको छ । सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा जिएसएम मोबाइल सेवा सञ्चालन गर्नुका साथै ओखलढुंगाको रुम्जाटार विमानस्थलमा रहेको ग्राहक सेवा केन्द्र पुनस्र्थापना गरी सञ्चालन गरेको टेलिकमले बुधबार प्रेस विज्ञप्ति जारी गरेको हो । सोलुमा स्काई मोबाइलबाट मात्र सेवा उपलब्ध भएको अवस्थामा जिएसएम २९ असोज ०७७ देखि सञ्चालनमा आएकामा उक्त जिएसएम सेवामा ग्राहकले कुराकानी गर्न र डाटासमेत चलाउन सक्ने टेलिकमले जनाएको छ । नुम्बुर हिमालको काखमा रहेको दुधकुण्ड नगरपालिकाको ताक्सिन्दुस्थित ३ हजार १३० मिटर र दुधकोशी गाउँपालिका–४ जुबु बलंगामा टावर करिब १ हजार २३० मिटर उचाइँमा जिएसएम प्रविधिको बिटिएस टावर स्थापना गरिएकोले पर्यटकहरूसमेत लाभान्वित हुने टेलिकमले अपेक्षा गरेको छ । नुनथला, फुलेबी, सेरा, खरिखोला, जुबिङ र पैयाँलगायत क्षेत्रका करिब ६ सय घरधुरी र देउसा, मुक्ली, कागेल, पञ्चन र जुभु गरी ४ हजार घरधुरीलाई उक्त मोबाइल सेवाबाट प्रत्यक्ष रूपमा लाभान्वित हुने टेलिकमले जनाएको छ । यसका साथै कम्पनीका अनुसार ओखलढुंगाको रुम्जाटार र विमानस्थलस्थित ग्राहक सेवा केन्द्र करिब २ वर्षदेखि बन्द भएकामा टेलिकमले उक्त सेवा केन्द्र पुनस्र्थापना गरी सञ्चालनमा ल्याएको छ । ग्राहक सेवा केन्द्र पुनस्र्थापना भएपछि सेवाग्राहीलाई टेलिफोन जडान गर्न, इन्टरनेट सुविधा लिन, नयाँ सिमकार्ड खरिद गर्न वा सिम परिवर्तन गर्न सहज हुने र सेवाबापत भुक्तानी गर्नुपर्ने बिल पनि सो केन्द्रबाट सहज रूपले भुक्तानी गर्न सकिने टेलिकमले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७  ०५:५१
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेवापत  नेपाल इन्स्योरेन्स कम्पनीलाई  सम्मान
उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरेवापत नेपाल इन्स्योरेन्स कम्पनीलाई सम्मान आइतबार, साउन ४, २०८२
नेपाल लाइफ इन्स्योरेन्सकाे बीमा शुल्क आर्जन १० अर्ब 
नेपाल लाइफ इन्स्योरेन्सकाे बीमा शुल्क आर्जन १० अर्ब  बुधबार, असार ३२, २०८२
नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध
नागरिक लगानी कोषको उपदान तथा पेन्सन योजनामा नेशनल लघुवित्त आवद्ध शुक्रबार, असार २७, २०८२
सिटिजन्स बैंककाे सिटिजन्स सदाबहार योजना सार्वजनिक
सिटिजन्स बैंककाे सिटिजन्स सदाबहार योजना सार्वजनिक मंगलबार, असार २४, २०८२
दराज ७.७ सेल “ह्वाट द फ्ल्याश”
दराज ७.७ सेल “ह्वाट द फ्ल्याश” आइतबार, असार २२, २०८२
मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच साझेदारी
मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच साझेदारी शुक्रबार, असार २०, २०८२
अन्तर्राष्ट्रिय सहकारी दिवसमा भव्य समारोह हुँदै 
अन्तर्राष्ट्रिय सहकारी दिवसमा भव्य समारोह हुँदै  शुक्रबार, असार २०, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP