काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएकाे छ ।सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १ हजार रुपैयाँ र चाँदीको मूल्य चार हजार ६ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख १ हजार रुपैयाँ र चाँदीको मूल्य चार हजार ६ सय रुपैयाँ कारेबार भएको थियो ।