काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आईतबारको तुलनामा सुन तोलामा १ हजार ४०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार प्रतितोला छापावाल सुुन दुई लाख ८३ हजार ८००रुपैयाँ र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ३२५ रुपैयाँ कायम भएको छ ।
आईतबार एक तोला सुन दुई लाख ८३ हजार ८०० रुपैयाँ र चाँदी चार हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।