Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, जेठ ९, २०८३

काठमाडौं- पश्चिम एसियाको द्वन्द्वले मुलुकको विप्रेषण आप्रवाह प्रभावित हुन गएको परराष्ट्र मन्त्रालयले जनाएको छ । विप्रेषण आप्रवाह प्रभावित हुँदा विदेशी मुद्रा सञ्चिति घट्न पुगेको शुक्रबार आयोजित प्रेस ब्रिफिङमा जानकारी दिइयो । 

यही अवस्थामा अति कम विकसित मुलुकबाट हुने स्तरोन्नति हुँदा थप समस्या हुने भन्दै उक्त प्रक्रिया स्थगित गर्ने तयारी गरिएको प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । ‘स्तरोन्नति प्रक्रिया आगामी नोभेम्बर २०२९ सम्मका लागि स्थगित गर्न संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट पोलिसीमा पत्राचार गरिएको छ,’ उनले भने ।

मुलुकको अर्थतन्त्रको झण्डै ३० प्रतिशत हिस्सा वैदेशिक रोजगारीबाट भित्रने विप्रेषण (रेमिट्यान्स)ले धानेको छ । विशेषगरी खाडी क्षेत्रको रोजगारीमा निर्भर भएको हाम्रो रेमिट्यान्स गत फ्रेबु्रवरीबाट जारी द्वन्द्वका कारण प्रभावित भएको मन्त्रालयको भनाइ छ । द्वन्द्वले विश्वव्यापी आपूर्ति शृंखलामा आएको अवरोध र रेमिट्यान्स आप्रवाहमा पारेको प्रभावका कारण नेपालको अर्थतन्त्रमा प्रभाव परेको परराष्ट्रले जनाएको छ । जसका कारण विश्व बैंकले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेपछि उक्त प्रक्रिया स्थगित गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।

Hardik health

मन्त्रालयले पश्चिम एसियाको अवस्थामा सुधार हुँदै गएकाले २४ घण्टा सञ्चालन भइरहेको इमरजेन्सी कन्ट्रोल रुमलाई बिहान ९ बजेदेखि राति ९ बजेसम्म सञ्चालन गर्ने तय गरिएको प्रवक्ता क्षेत्रीले बताए । मन्त्रालयका अनुसार हालसम्म कन्सुलर सेवा विभागद्धारा सञ्चालन गरिएको अनलाइन दर्ता प्रणालीमा ८७ हजार ८६३ जनाले फाराम भरेका छन् । पछिल्लो दुई हप्तामा १२ जनालेमात्र फाराम भरेका छन् । 

कार्यक्रममा कन्सुलर सेवा विभागले ‘मोफा मित्र एप’ सञ्चालनमा ल्याउने जानकारीसमेत दिएको छ । विदेशमा रहेका नेपाली नागरिकलाई कानुनी तथा कन्सुलर परामर्श प्रदान गर्नुका साथै राहत, क्षतिपूर्ति र बिमा रकम प्राप्त गर्न सहयोग गर्नका लागि उक्त एप सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ । उक्त एप यही जेठ १३ गतेदेखि सञ्चालन हुने क्षेत्रीको भनाइ छ । 

मन्त्रालयले दक्षिण पूर्वी एसियाका अनलाइन स्क्यामिङ केन्द्रहरुबाट हालसम्म ६८७ जनाको उद्धार गरिएको जानकारी दिएको छ । जसमा कम्बोडियाबाट ५६२, म्यानमारबाट १११, थाइल्याण्डबाट छ र लाओसबाट आठ जना रहेका जानकारी दिइयो । सो क्षेत्रमा अझै पनि धेरै नेपाली फसेको हुनसक्ने अनुमान गरिएको प्रवक्ता क्षेत्रीले बताए  । 

 


प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  ११:३४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन शुक्रबार, जेठ ८, २०८३
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय बिहीबार, जेठ ७, २०८३
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव बुधबार, जेठ ६, २०८३
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने बुधबार, जेठ ६, २०८३
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए
रोजगारी खोज्दै १० महिनामा साढे छ लाखभन्दा बढी युवा विदेसिए मंगलबार, जेठ ५, २०८३
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP