Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • कृषि विकास बैंक र काठमाडौं मेडिकल कलेजबीच सम्झौता
कृषि विकास बैंक र काठमाडौं मेडिकल कलेजबीच सम्झौता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ३०, २०८३

काठमाडौं -  कृषि विकास बैंक लिमिटेड र काठमाडौं मेडिकल कलेज दुवाकाेट भक्तपुर  बीच स्वास्थ्य उपचार सेवामा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । कृषि विकास बैंक लिमिटेड (दोस्रो पक्ष) र काठमाडौं मेडिकल कलेज दुवाकाेट (पहिले पक्ष)बीच २०८३ साल वैशाख ७ गते उक्त सम्झौता गरिएको हो ।

सम्झौताअनुसार कृषि विकास बैंकमा खाता भएका ग्राहक, कार्डवाहक, मेबाइल बैकिङ्ग सेवा उपयेग गरिरहेका ग्राहकाहरु, कार्यरत कर्मचारी तथा उनीहरुका परिवार, पूर्व कर्मचारी र तिनका परिवारका सदस्यहरुले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराउँदा विशेष छुट तथा सहुलियत प्राप्त गर्नेछन् ।

काठमाडौं मेडिकल कलेजले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै चिकित्सा, नर्सिङ, डेन्टललगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न संघ–संस्थामा आबद्ध व्यक्तिहरुलाई उपचारमा सहुलियत प्रदान गर्दै आएको जनाएको छ ।

Hardik health

कृषि क्षेत्रको उत्थान तथा विकासमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कृषि विकास बैंकसँगको यस सहकार्यले बैंकसँग आबद्ध सेवाग्राही र कर्मचारीहरुलाई स्वास्थ्य सेवामा थप राहत पुग्ने विश्वास गरिएको छ ।काठमाडौं । कृषि विकास बैंक लिमिटेड का ग्राहक, कर्मचारी तथा तिनका परिवारले अब काठमाडौं मेडिकल कलेज मा उपचार गर्दा २५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

काठमाडौं मेडिकल कलेज र कृषि विकास बैंक लिमिटेडबीच भएको सम्झौताअनुसार बैंकका खातावाला ग्राहक, कार्डवाहक, मेबाइल बैकिङ्ग सेवा उपयेग गरिरहेका ग्राहकाहरु कार्यरत कर्मचारी, पूर्व कर्मचारी तथा तिनका परिवारका सदस्यहरुले दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन् ।

सम्झौताअनुसार अस्पतालमा उपलब्ध सेवाहरुमा पहिलो प्राथमिकताका आधारमा २५ प्रतिशतसम्म छुट सुविधा प्रदान गरिनेछ । छुट सुविधा प्राप्त गर्न बैंकको आधिकारिक चेकबुक, मान्य डेबिट वा क्रेडिट कार्ड, मोबाइल बैंकिङ एप वा बैंक खातासम्बन्धी अन्य प्रमाण पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै, कर्मचारी तथा तिनका परिवारका सदस्यहरुले फोटोसहितको वैध परिचयपत्र, पूर्व कर्मचारी परिचयपत्र तथा नाता खुल्ने कागजात वा बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

यसका साथै केएमसी दुवाकोटले उपचारका लागि आउने सम्पूर्ण सर्वसाधारणका लागि २०८३ असार मसान्तसम्म सीटि स्क्यान र एमआरआई बाहेक अस्पतालमा उपलब्ध सेवाहरुमा ५० प्रतिशत छुट दिने विशेष योजना पनि सञ्चालनमा ल्याएको छ ।


 
 


प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  ११:४०
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
एनसेल र बिवाइडी नेपालबीच सम्झौता
एनसेल र बिवाइडी नेपालबीच सम्झौता मंगलबार, भदौ २, २०८३
एनसेल बिजनेसले वेब होस्ट र डोमेन सेवाका सुविधा उपलब्ध गराउँदै
एनसेल बिजनेसले वेब होस्ट र डोमेन सेवाका सुविधा उपलब्ध गराउँदै बिहीबार, साउन २८, २०८३
सहकारी बैंकले  पूँजी पर्याप्ततामा राष्ट्र बैंकको न्यूनतम सीमा गर्याे पार
सहकारी बैंकले पूँजी पर्याप्ततामा राष्ट्र बैंकको न्यूनतम सीमा गर्याे पार बुधबार, साउन २७, २०८३
एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि साझेदारी
एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि साझेदारी मंगलबार, साउन २६, २०८३
महालक्ष्मी बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन
महालक्ष्मी बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन शुक्रबार, साउन २२, २०८३
लुम्बिनी विकास बैंककाे  सीईओमा सुमन आचार्य नियुक्त
लुम्बिनी विकास बैंककाे सीईओमा सुमन आचार्य नियुक्त शुक्रबार, साउन १, २०८३
सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा
सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा शुक्रबार, साउन १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP