Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • दशौँ न्युबिज कन्क्लेभ एन्ड विजनेश एक्सलेन्स अवार्डस् २०२६ सम्पन्न 
दशौँ न्युबिज कन्क्लेभ एन्ड विजनेश एक्सलेन्स अवार्डस् २०२६ सम्पन्न 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २७, २०८३

काठमाडौं - ‘दशौं न्यु बिज कन्क्लेभ एन्ड बिजनेस एक्सलेन्स अवार्ड्स–२०२६’ विभिन्न ९ कम्पनी र एक जना वरिष्ठ उद्यमीलाई सम्मान गर्दै काठमाडौंमा सम्पन्न भएको छ।  न्यु बिजनेस एज लिको आयोजनामा भएकोे ‘दशौं न्युबिज कन्क्लेभ एन्ड विजनेश एक्सलेन्स अवार्डस् –२०२६’ कार्यक्रम विभिन्न ९ कम्पनी तथा एक जना वरिष्ठ उद्यमीलाई  सम्मान प्रदान गरेर आज काठमाडौमा सम्पन्न भएको छ । 

एशियन पेन्ट्स् नेपाल मुख्य प्रायोजक रहेको यो कार्यक्रम सन् २०१३ देखि हरेक वर्ष हुँदै आएको छ । सन् २०१३ देखि सञ्चालन हुँदै आएको यो कार्यक्रम भूकम्प, नाकाबन्दी र कोभिडका कारण केही वर्ष भने आयोजना हुन सकेको थिएन।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा अर्थमन्त्री डा.. स्वर्णीम वाग्ले सहभागी भएका थिए भने भारतको नीति आयोगका पूर्व उपाध्यक्ष तथा पहेले इन्डिया फाउन्डेशनका अध्यक्ष डा. राजीव कुमारले कि मन्तव्य दिएका थिए ।

Hardik health

पहिलो सत्रमा ‘रिसेट, रिफर्मः राइजिङ नेपाल्स ग्रोथ पाथ’ विषयमा प्यानल छलफल आयोजना गरिएको थियो। छलफलमा राष्ट्रिय योजना आयोगका सदस्य सुदन झा, अर्थ सचिव डा. घनश्याम उपाध्याय तथा डाेल्मा इम्प्याक्ट फन्डका प्रमुख कार्यकारी अधिकृत टिम गोचर सहभागी थिए। छलफलमा नेपालले १०० अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माण गर्ने सम्भावना, आगामी ५०० दिनका सुधारका प्राथमिकता तथा विश्वका सफल उदाहरणबाट नेपालले सिक्न सक्ने विषयमा विचार आदानप्रदान गरिएको थियो।

कार्यक्रमको दोस्रो सत्रमा व्यवसायिक क्षेत्रमा लामो समय योगदान पुर्‍याएका व्यक्तिलाई ‘लाइफटाइम अचिभमेन्ट इन बिजनेस लिडरशीप २०२६’ सम्मान प्रदान गरिएको थियो। उक्त सम्मान हरी प्रसाद पाण्डेलाई प्रदान गरिएको हो। त्यस्तै, विभिन्न विधामा कम्पनीहरू सम्मानित भएका छन्। ‘बेस्ट म्यानेज्ड आईटी कम्पनी अफ द इयर’ अवार्ड Codeavatar Tech Pvt. Ltd. ले प्राप्त गरेको छ भने ‘कफी इन्डस्ट्री लिडरसिप एण्ड ब्रान्ड एक्स्पान्सन अवार्ड’ हिमालय जाभालाई प्रदान गरिएको छ।

‘हस्पिटालिटी ग्रोथ एण्ड इन्टरप्राइज एक्सलेन्स अवार्ड’ Siddhartha Business Group of Hospitality, ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक अफ द इयर’ Everest Bank तथा ‘बेस्ट बैंक इन डिजिटल फाइनान्सियल सर्भिसेज’ ग्लाेबल आइमई बैंकलाई प्रदान गरिएको थियो।

यस्तै, ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ द इयर’  गरिमा विकास बैंक, ‘बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी अफ द इयर’ Manjushree Finance Limited, ‘बेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी अफ द इयर’ नेपाल इन्स्युरेन्स कम्पनि लिमिटेड तथा ‘बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर’ रिलाएबल नेपाल लाइफ इन्स्युरेन्सलाई सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले सुशासन, आर्थिक पुनर्संरचना, कनेक्टिभिटी, सामाजिक क्षेत्रमा लगानी वृद्धि तथा प्रवासी नेपालीलाई लगानीमैत्री वातावरण सिर्जना गर्ने पाँच प्राथमिकतामा काम गरिरहेको बताए। न्यु बिजनेस एजका अध्यक्ष मदन लम्सालले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै लगानीकर्ताको आत्मविश्वास पुनःस्थापित गर्न साहसिक नीतिगत सुधार आवश्यक रहेको बताए।
 


प्रकाशित मिति: आइतबार, वैशाख २७, २०८३  १६:१९
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
एनसेल र बिवाइडी नेपालबीच सम्झौता
एनसेल र बिवाइडी नेपालबीच सम्झौता मंगलबार, भदौ २, २०८३
एनसेल बिजनेसले वेब होस्ट र डोमेन सेवाका सुविधा उपलब्ध गराउँदै
एनसेल बिजनेसले वेब होस्ट र डोमेन सेवाका सुविधा उपलब्ध गराउँदै बिहीबार, साउन २८, २०८३
सहकारी बैंकले  पूँजी पर्याप्ततामा राष्ट्र बैंकको न्यूनतम सीमा गर्याे पार
सहकारी बैंकले पूँजी पर्याप्ततामा राष्ट्र बैंकको न्यूनतम सीमा गर्याे पार बुधबार, साउन २७, २०८३
एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि साझेदारी
एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि साझेदारी मंगलबार, साउन २६, २०८३
महालक्ष्मी बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन
महालक्ष्मी बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन शुक्रबार, साउन २२, २०८३
लुम्बिनी विकास बैंककाे  सीईओमा सुमन आचार्य नियुक्त
लुम्बिनी विकास बैंककाे सीईओमा सुमन आचार्य नियुक्त शुक्रबार, साउन १, २०८३
सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा
सिद्धार्थ बैंकद्वारा ‘सिद्धार्थ गोल्ड लोन’ सुविधा सञ्चालनमा शुक्रबार, साउन १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP