Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
अपराध-सुरक्षा
  • Home
  • अपराध-सुरक्षा
  • भ्रष्टाचार प्रकरणमा पूर्व सचिवसहित २० भन्दा बढीविरुद्ध मुद्दा दायर
भ्रष्टाचार प्रकरणमा पूर्व सचिवसहित २० भन्दा बढीविरुद्ध मुद्दा दायर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख २, २०८३

काठमाडौं - निर्माणाधीन शीतभण्डार (कोल्ड स्टोर) परियोजनामा ७१ लाख भ्रष्टाचार प्रकरणमा मुद्दा दायर भएकाे छ ।  रुपन्देहीमा परियोजनामा शीतभण्डार अनियमितता भएको भन्दै पूर्व सचिवसहित २० भन्दा बढी व्यक्तिविरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हाे ।

आयोगका अनुसार रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ मा निर्माणाधीन ५०० मेट्रिक टन क्षमताको शीतभण्डार परियोजनामा गलत कार्यसम्पादन प्रतिवेदन, नापजाँचमा त्रुटि तथा झुट्टा बिलका आधारमा ७१ लाख ९७ हजार ९८० रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको पाइएको छ।

उक्त परियोजना भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय को आर्थिक वर्ष २०७६/७७ को कार्यक्रम अन्तर्गत सञ्चालन भएको थियो। कुल ५ करोड ४३ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा मन्त्रालयले ७५ प्रतिशत र सहकारी संस्थाहरूले २५ प्रतिशत लगानी गर्ने सम्झौता गरिएको थियो।

Hardik health

अनुसन्धानका क्रममा परामर्शदाता कम्पनी Mega Minds Architects and Structure Pvt. Ltd. ले डीपीआर तयार गर्ने र मूल्याङ्कन गर्ने दुवै काम गरी लागत अस्वाभाविक रूपमा बढाएको तथा प्रतिस्पर्धा बिना सोझै खरिद प्रक्रिया अपनाइएको भेटिएको आयोगले जनाएको छ।

आयोगले तत्कालीन सचिव बैकुण्ठ अधिकारी, कृषि तथा लेखा सम्बन्धी अधिकारीहरू, परामर्शदाता कम्पनीका सञ्चालक तथा विभिन्न सहकारी संस्थाका पदाधिकारीहरूसहितका व्यक्तिविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद र जरिवानाको माग गर्दै विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

अनियमितताका कारण निर्माण गरिएको संरचना अपूर्ण, जीर्ण र प्रयोगविहीन अवस्थामा रहेको समेत आयोगले जनाएको छ।
 


प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १६:२७
प्रतिक्रिया दिनुहोस्
थप अपराध-सुरक्षा
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ आइतबार, साउन १७, २०८३
लागुऔषधसहित तीन जना पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ शुक्रबार, साउन १५, २०८३
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ शुक्रबार, साउन १५, २०८३
विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ
विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ बिहीबार, साउन १४, २०८३
बैंकिङ कसुर मुद्दाका चार फरार प्रतिवादी पक्राउ
बैंकिङ कसुर मुद्दाका चार फरार प्रतिवादी पक्राउ बिहीबार, साउन १४, २०८३
फरार प्रतिवादी पक्राउ
फरार प्रतिवादी पक्राउ बुधबार, साउन १३, २०८३
खैरो हिरोइनसहित पक्राउ
खैरो हिरोइनसहित पक्राउ बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP