काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज छापावाल सुनकाे मूल्य दुई हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
हिजाे सुनकाे मूल्य प्रतितोला तीन लाख १९ हजार रुपैयाँ कायम भएको भएको थियो ।
बिहिबार एक तोला चाँदीको मूल्य २०५ रुपैयाँले घटेर पाँच हजार ५१५ रुपैयाँमा कारोबार भइरहेकाे छ । बुधबार एक तोला चाँदीको मूल्य पाँच हजार ७२० रुपैयाँ निर्धारण भएको थियो ।