Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १७, २०८२

काठमाडाैं - जापानमा ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ (एएनओ) को राष्ट्रिय कमिटी गठन भएको छ। नेपाली भाषी र नेपाली मूलका नागरिकलाई एउटै  छानामा बाँध्ने उद्देश्यका साथ एएनओ) को राष्ट्रिय कमिटी गठन हाे । 

सामाजिक अभियन्ता तथा साहित्यकार रविन शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो। अमेरिका निवासी समाजसेवी डिल्ली अधिकारीको नेतृत्वमा सुरु भएको यो विश्वव्यापी अभियानअन्तर्गत जापान शाखा विस्तार गरिएको हो। ए

एनओ जापानले नेपाली मूलका नागरिकहरूको बौद्धिक, आर्थिक र सामाजिक क्षमतालाई नेपालसँग जोड्दै भाषा, कला र संस्कृतिको प्रवर्द्धन गर्ने मुख्य लक्ष्य राखेको छ। कलाकार रामकृष्ण बम मल्लको सभापतित्वमा सम्पन्न घोषणा सभाको उद्घाटन गर्दै एएनओ अन्तर्राष्ट्रिय कमिटीका महासचिव चूडामणि भट्टराईले मानिस जहाँ जन्मे पनि उसको पहिचान मातृभूमि र पितृभूमिसँग जोडिने बताए।

Ncell
Hardik health

उनले नेपाली पहिचानलाई जीवन्त राख्न र देशप्रतिको प्रेम गहिरो बनाउन एएनओको आवश्यकता रहेको दाबी गरे।सम्मेलनले नेपाली पहिचान र अस्तित्वको रक्षासम्बन्धी महत्त्वपूर्ण प्रस्ताव समेत पारित गरेको छ। ‘हामी नेपाली जातिकाहरू हौं, हाम्रो मातृ तथा पितृभूमि स्वाभाविक रूपमा नेपाल नै हो। इतिहासको विभिन्न मोडमा पुर्खाले जन्मभूमि छाडेर विदेशी भूमिमा ओत लाग्नुपरे पनि संसारको जुनसुकै कुनामा रहेर हाम्रो भाषा, कला, संस्कृति र पहिचानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु हाम्रो दायित्व हो,’ पारित प्रस्तावमा भनिएको छ।

साथै, विश्वभर रहेका नेपाली मूलका नागरिकको विशेषज्ञता र क्षमतालाई उपयोग गर्ने नीति बनाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि सम्मेलनले गरेको छ।सम्मेलनबाट कमिटीको उपाध्यक्षमा सूर्य खड्का र महासचिवमा उदय लामा चयन भएका छन्।

यसैगरी, सचिवमा कामना भण्डारी, कोषाध्यक्षमा मधु क्षेत्री र प्रवक्तामा केपी ओली छानिएका छन्।कमिटीका सदस्यहरूमा महेन्द्र न्यौपाने, प्रथम गुरुङ, रितु थापा, समुद्रराज पौडेल, सुशान्त भट्टराई, सागर थापा, कोशिका लिम्बू, ज्याक खड्का, गोकर्ण अधिकारी, प्रेम बलम्पाकी र दीपक कँडेल चयन भएका छन्।


प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १६:३५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको रोजगारीमा एकाधिकार लागू गर्न २५ व्यवसायीको चलखेल रोकिएन
मलेसियाको रोजगारीमा एकाधिकार लागू गर्न २५ व्यवसायीको चलखेल रोकिएन शुक्रबार, भदौ २६, २०८३
कतारको कम्पास कम्पनीद्वारा रसुवा बाढीपीडितलाई ३० लाख राहत प्रदान 
कतारको कम्पास कम्पनीद्वारा रसुवा बाढीपीडितलाई ३० लाख राहत प्रदान  बिहीबार, भदौ २५, २०८३
सहायक संस्थाको रुपमा २३० म्यानपावर थपिएपछि संघभित्रै हलचल
सहायक संस्थाको रुपमा २३० म्यानपावर थपिएपछि संघभित्रै हलचल बिहीबार, भदौ २५, २०८३
इजरायलमा खुल्यो १४ सयभन्दा बढीलाई अवसर
इजरायलमा खुल्यो १४ सयभन्दा बढीलाई अवसर बुधबार, भदौ २४, २०८३
विभागका नयाँ महानिर्देशकलाई संघको ध्यानाकर्षण
विभागका नयाँ महानिर्देशकलाई संघको ध्यानाकर्षण मंगलबार, भदौ २३, २०८३
साउदीमा श्रम अनुमतिको म्याद थप भएसँगै श्रमिकलाई राहत
साउदीमा श्रम अनुमतिको म्याद थप भएसँगै श्रमिकलाई राहत सोमबार, भदौ २२, २०८३
साउदीका हरित ऊर्जा परियोजनामा शोषणमा परेका नेपालीले पाएनन् क्षतिपूर्ति
साउदीका हरित ऊर्जा परियोजनामा शोषणमा परेका नेपालीले पाएनन् क्षतिपूर्ति आइतबार, भदौ २१, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP