काठमाडौं- स्थानीय बजारमा आज तोलामा सुनको मूल्य स्थिर रहेको छ । मंगलबार चाँदीको मूल्य भने १० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य हिजाेकै मूल्यमा प्रतितोला तीन लाख १४ हजार ८०० कायम भएकाे हाे ।
एक तोला चाँदीको मोल ५ हजार ७१५ रुपैयाँ कायम भएको महासंघले जनानएकाे हाे । हिजाेएक तोला चाँदीको मोल ५ हजार ५९५ कायम भएको थियो ।