Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २०, २०८२

काठमाडौं- विद्यार्थीहरूमा एआई, रोबोटिक्स र कोडिङ क्षमताको प्रवर्द्धन गर्ने उद्देश्यसहित स्टिमपेडियासँगको सहकार्यमा स्किल्सअपले यही माघ २६ गते ‘कोडभर ७.०’ नामक राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनपम फुडल्याण्डमा सञ्चालन हुने प्रतियोगितामा देशभरका ५० भन्दा बढी विद्यालय तथा कलेजबाट करिब ५०० विद्यार्थी सहभागी हुनेछन् । 

प्रतियोगितामा सहभागी विद्यार्थीहरू ७ देखि १८ वर्ष उमेर समूहका हुनेछन्, जसलाई इलिमेन्टरी, जुनियर र सिनियर गरी तीन वर्गमा विभाजन गरेर प्रतिस्पर्धा गराइनेछ । प्रतियोगिताका ट्र्याकहरूमा इन्नोभेसन तथा उद्यमशीलता, एआई रोबो च्यालेन्ज, रोबो सकर र वेलनेस वेभ रहेका छन् । विद्यार्थीहरूले दिगो विकास लक्ष्यसँग मेल खाने सामाजिक आविष्कार, स्वास्थ्य प्रविधि, रोबोटिक चुनौती तथा रोबा फुटबलसम्बन्धी परियोजनाहरू प्रस्तुत गर्नेछन् ।

प्रतियोगितामा फायर डिटेक्सन सिस्टम, सोलार ट्र्याकिङ सिस्टम, अटोमेटिक पेट फिडर, मेडिसिन रिमाइन्डर, वाटर क्वालिटी मोनिटरिङ, क्यालोरी ट्र्याकिङ सिस्टम, स्मार्ट स्ट्रिट लाइट, ब्लुटुथ कन्ट्रोल्ड डक्टर रोबोट, क्यु म्यानेजमेन्ट सिस्टम, वेदर मोनिटरिङ सिस्टम लगायत स्वास्थ्य, ऊर्जा, एआई, अटोमेसन, क्लाइमेट र इको-इनोभेसनसँग सम्बन्धित १०० भन्दा बढी परियोजनाहरू प्रदर्शनीमा रहनेछन् ।

Ncell
Hardik health

प्रतियोगिताका विजेताहरूका लागि कुल १० लाख रूपैयाँ बराबरको पुरस्कार व्यवस्था गरिएको छ । साथै, प्रतियोगिताबाट छनोट हुने शीर्ष २०-२५ टोलीले आगामी मे महिनामा इन्डोनेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।
 


प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १३:३५
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
नागरिक लगानी कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता
नागरिक लगानी कोष र महाशक्ति सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता शुक्रबार, भदौ २६, २०८३
सिटिजन्स बैंकको मधेसकेन्द्रित ‘मार्केट लिडरसिप’ कार्यक्रम
सिटिजन्स बैंकको मधेसकेन्द्रित ‘मार्केट लिडरसिप’ कार्यक्रम शुक्रबार, भदौ २६, २०८३
कतारको कम्पास कम्पनीद्वारा रसुवा बाढीपीडितलाई ३० लाख राहत प्रदान 
कतारको कम्पास कम्पनीद्वारा रसुवा बाढीपीडितलाई ३० लाख राहत प्रदान  बिहीबार, भदौ २५, २०८३
मोबाइल फोन आयातकर्ता संघद्वारा बाढीपहिरो पीडितका लागि ३१ लाख सहयोग
मोबाइल फोन आयातकर्ता संघद्वारा बाढीपहिरो पीडितका लागि ३१ लाख सहयोग बिहीबार, भदौ २५, २०८३
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ व्यवस्थापित ताररहित इन्टरनेट सेवा
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ व्यवस्थापित ताररहित इन्टरनेट सेवा बिहीबार, भदौ २५, २०८३
आयुष्मा राणाको नेतृत्वमा बाढी प्रभावित ३०० जनालाई माया ममता फाउन्डेसनको राहत
आयुष्मा राणाको नेतृत्वमा बाढी प्रभावित ३०० जनालाई माया ममता फाउन्डेसनको राहत बिहीबार, भदौ २५, २०८३
माछापुच्छ्रे क्यापिटलको सातौं वार्षिक साधारण सभा सम्पन्न
माछापुच्छ्रे क्यापिटलको सातौं वार्षिक साधारण सभा सम्पन्न बिहीबार, भदौ २५, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP