काठमाडौं- स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेकाे छ । आज छापावाल सुन ताेलाको एक हजार २ हजार ७ सय रुपैयाँ र चाँदी एक ७० रुपैयाँले बढेकाे हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला प्रतितोला दुई लाख ८४ हजार ७ सय रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साेमबार सुनको मूल्य प्रतितोला दुई लाख ८२ हजार रुपैँयामा कारोबार भएको थियो ।
आज चांँदीको मोल प्रतितोला ७० रुपैँयाले बढेर र प्रतितोला पाचँ हजार ८सय ८० रुपैँयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यस्तै साेमबार चाँदी प्रतितोला पाँच हजार ८१० रुपैँयामा कारोबार भएको थियो ।