काठमाडाैं- स्थानीय बजारमा सामान्यले सुनचाँदीको मूल्य घटेकाे छ । आज छापावाल सुन ताेलाको १५ सय रुपैयाँले र चाँदी १ सय ७० रुपैयाँले बढेकाे हाे ।
आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७६ हजार ५०० रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजाे सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ५००रुपैँयामा कारोबार भएको थियो ।
आज चांँदीको मोल घटर प्रतितोला पाँच हजार ४ सय ८५ रुपैँयामा कारोबार भइरहेकाे महासंघले जनाएको छ । यस्तै हिजाे चाँदी प्रतितोला पाँच हजार ६ सय ५५ रुपैँयामा कारोबार भएको थियो ।