Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • बंगलादेशमा डब्बुको ‘द चेन्ज’ र केपीको ‘तान्त्रिक डान्स’ले पायो अवार्ड
बंगलादेशमा डब्बुको ‘द चेन्ज’ र केपीको ‘तान्त्रिक डान्स’ले पायो अवार्ड
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस २९, २०८२

काठमाडौं -बंगलादेशमा डब्बुको ‘द चेन्ज’ र केपीको ‘तान्त्रिक डान्स’ले अवार्ड पाएकाे छ  ।  बंगलादेशको बोगरा शहरमा सम्पन्न ‘छैटौं बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा नेपाली लघु चलचित्र द चेन्ज (परिवर्तन) र नेपाली वृत्तचित्र ‘तान्त्रिक डान्स’ पुरस्कृत भएको छ ।

महोत्सवमा ३२ देशका ७४ चलचित्रहरू सहभागी थिए । जसमा नेपालबाट तीन वटा लघु चलचित्र र एक वृत्तचित्र अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागी थिए ।गीतकार तथा सञ्चारकर्मी डब्बु क्षत्री निर्देशित लघु चलचित्र ‘द चेन्ज’ यो महोत्सवमा ‘इन्टरनेशलन सर्ट इन्डोर’ विधा अन्तर्गत चयन भएको थियो ।

यो विधामा चलचित्र ‘द चेन्ज’लाई ‘अनरेबल मेनस अवार्ड’बाट पुरस्कृत गरियो । चलचित्रबाट निर्देशक डब्बु क्षेत्री सहित अभिनेता प्रवण भुसाल, अभिनेत्री एवम् गायिका सरिता भारती र यसको मेकअप आर्टिष्ट बिना राना मगर महोत्सवमा नेपालबाट सहभागी भएका थिए । निर्देशक क्षत्री, अभिनेता प्रवण र अभिनेत्री सरिताले महोत्सवको समापन समारोहमा सो अवार्ड एवम् पुरस्कार ग्रहण गरे ।

Hardik health

यो लघु चलचित्रमा प्रवण र सरितासँगै कमला जोशी, माधवराज खरेल, शर्मिला शर्मा, सुरज अधिकारीसहितको मुख्य भूमिका रहेको छ ।यस्तै महोत्सवमा नेपालबाटै चलचित्र निर्देशक केपी पाठकद्धारा निर्देशित वृत्तचित्र ‘तान्त्रिक डान्स’लाई अन्तर्राष्ट्रिय तर्फ ‘अनरेबल मेनस अवार्ड’बाट पुरस्कृत गरियो । यो वृत्तचित्र कात्तिक नाचमा आधारित थियो । नेपालको लघु चलचित्र ‘द चेन्ज’ र वृत्तचित्र ‘तान्त्रिक डान्स’ लाई उद्घाटन समारोहमा बंगलादेश प्रिमियर गरिएको थियो ।

पुण्ड्रनगर फिल्म सोसाइटी बोगराले आयोजना गरेको यो महोत्सव बोगराको मधुवन सिनेकम्प्लेक्समा तीन दिनसम्म चलेको थियो । बुधबारबाट सुरु भएको महोत्सव शनिबार राती अवार्ड प्रदान गर्दै सम्पन्न भएको थियो ।यो महोत्सवमा निर्णायकहरुमा नेपालबाट नेपाल इन्टरनेशनल कल्चरल फिल्म फेस्टिबलका अध्यक्ष सन्तोष सुवेदी सहित निर्माता मोहम्मद रकिबुल हसन, निर्देशक खण्डेकर सुमन, चलचित्रकर्मी अन्तु आजाद, छायांकार शेख राजिबुल इस्लाम, निर्माता राजिबुल हुसेन र जीवन शाहदत थिए ।

महोत्सवमा नेपालसहित भारत, रुस, सिंगापुर, स्पेनसहित बंगलादेशका देशका चलचित्रकर्मीहरु सहभागी थिए । महोत्सवमा आधा दर्जन अन्तरक्रिया तथा मास्टर क्लासहरु सञ्चालन गरिएको थियो । बंगलादेशमा भएका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव मध्य यो दोस्रो ठुलो महोत्सव भएको महोत्सव निर्देशक सुपिन बर्मनले समापन समारोहमा बताए । यस्तै महोत्सव अध्यक्ष एम. रहमान सागरले सरकारबाट कुनै पनि आर्थिक सहयोग नहुँदा पनि आफूहरुले महोत्सव गर्दै आएको बताए ।


प्रकाशित मिति: मंगलबार, पुस २९, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' गरे सार्वजनिक
'जोगिन्दर'ले गाईजात्रालाई लक्षित गर्दै हास्यव्यंग्य प्रस्तुति 'बालेन सरकार' गरे सार्वजनिक आइतबार, साउन २४, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP