Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • चलचित्र ‘एक्लो-१’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दै
चलचित्र ‘एक्लो-१’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस २४, २०८२

काठमाडौं-  फरक धार र नयाँ प्रस्तुतिका कारण चर्चामा रहेको प्रतीक्षित नेपाली चलचित्र ‘एक्लो-१’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गर्दैछ। भविष्यको उत्तर-अपोकालिप्टिक (विनाश पछिको) नेपालको कथामा आधारित यो चलचित्रले नेपाली सिनेमा जगतमा नयाँ प्रयोगको सुरुवात गरेको हाे।

चलचित्रका निर्देशक प्रदीप शाहीले फिल्मप्रति आइरहेका मिश्रित प्रतिक्रियालाई सहज रूपमा लिएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले भनेका छन्, "कसैलाई यो फिल्म धेरै जटिल लाग्यो त कसैलाई व्याख्यात्मक। तर, मानिसका विचारहरू फरक हुनु नै सुन्दर पक्ष हो। आजकल नकारात्मकता छिटो फैलिने भएकाले अरूको कुरामा लाग्नुभन्दा फिल्म हेरेर आफ्नो धारणा आफै बनाउन म आग्रह गर्दछु।"

निर्देशक शाहीका अनुसार ‘एक्लो-१’ एउटा विश्व-निर्माण गर्ने आधार हो, जसले यसको दोस्रो भाग ‘एक्लो-२: द राइज अफ कल्की’ का लागि मजबुत जग खडा गर्नेछ। हल भ्रमणका क्रममा देखिएको दर्शकको उत्साहबारे शाही थप्छन्, "युवाहरूले अन्तिम दृश्यमा हुटिङ गरेको र फिल्मपछि 'एक्लो-भर्स' बारे छलफल गरेको देख्दा खुसी लागेको छ। फिल्मले बिस्तारै आफ्नो घरेलु दर्शक भेट्टाउँदैछ।"

Hardik health

दर्शकको सुझावलाई मध्यनजर गर्दै निर्माण पक्षले चलचित्रमा रहेका केही सामान्य प्राविधिक त्रुटीहरू सच्याएको छ। रि-डबिङ र नेपाली सब-टाइटलसहितको नयाँ फाइल अहिले हलहरूमा प्रदर्शन भइरहेको छ, जसले दर्शकलाई फिल्म बुझ्न अझ सहज बनाउने विश्वास गरिएको छ। चलचित्रमा समाबेश नयाँ गीत 'द राइज अफ कल्की' सार्वजनिक गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि ‘एक्लो’
प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल लगायतका दिग्गज कलाकारहरूको अभिनय रहेको यो चलचित्र यही सातादेखि विश्वका विभिन्न देशहरूमा प्रदर्शन हुँदैछ।

एनआरएन समूहको लगानी र विनोद सुवेदी ‘क्षितिज’ को कार्यकारी निर्माणमा बनेको यस चलचित्रले अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली फिल्मको पहिचान बनाउने अपेक्षा गरिएको छ।
 
 


प्रकाशित मिति: बिहीबार, पुस २४, २०८२  १३:१७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चन्द्र जयपाल राईको शब्दमा ‘ उधौली र उभौली’ सार्वजनिक
चन्द्र जयपाल राईको शब्दमा ‘ उधौली र उभौली’ सार्वजनिक सोमबार, माघ ५, २०८२
चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक
चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक शुक्रबार, माघ २, २०८२
एकसाथ तीन चलचित्र प्रदर्शनमा
एकसाथ तीन चलचित्र प्रदर्शनमा बिहीबार, माघ १, २०८२
चलचित्र ‘हन्टर’ को छायांकन ४५ दिनमा सम्पन्न
चलचित्र ‘हन्टर’ को छायांकन ४५ दिनमा सम्पन्न बुधबार, पुस ३०, २०८२
बंगलादेशमा डब्बुको ‘द चेन्ज’ र केपीको ‘तान्त्रिक डान्स’ले पायो अवार्ड
बंगलादेशमा डब्बुको ‘द चेन्ज’ र केपीको ‘तान्त्रिक डान्स’ले पायो अवार्ड मंगलबार, पुस २९, २०८२
‘गाह्रो छ हो’ सिरियलमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रि
‘गाह्रो छ हो’ सिरियलमा बल्छी ध्रुवेको धमाकेदार इन्ट्रि सोमबार, पुस २८, २०८२
गायक भरतचन्द्र गुरुङको लोक रक गीत ‘छ सलाम मायालाई’ सार्वजनिक
गायक भरतचन्द्र गुरुङको लोक रक गीत ‘छ सलाम मायालाई’ सार्वजनिक सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP