Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • प्राइम टाइल्सको “अन ह्वील्स एक्सपेरियन्स सेन्टर”औपचारिक रूपमा शुरु
प्राइम टाइल्सको “अन ह्वील्स एक्सपेरियन्स सेन्टर”औपचारिक रूपमा शुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, पुस २१, २०८२
Energy Drink Energy Drink

काठमाडौं -  प्रिमियम टाइल्स ब्रान्ड प्राइम टाइल्स ले नेपालभर रहेका आफ्ना आधिकारिक डिलरहरूसम्म प्रत्यक्ष पहुँच पुर्‍याउने उद्देश्यसहित दुईवटा “Experience Center on Wheels ” को औपचारिक शुभारम्भ गरेको छ।प्राइम टाइल्सले सधैं आफ्ना डिलरहरूलाई व्यवसायिक साझेदारको रूपमा सम्मान गर्दै थप सशक्त बनाउने उद्देश्यले “Experience Center on Wheels” अभियान सुरु गरेको हो।

यस अभिनव अवधारणाअन्तर्गत तयार गरिएका दुई विशेष ब्रान्डेड ट्रकहरू अब देशका विभिन्न भू–भागमा रहेका प्राइम टाइल्सका आधिकारिक डिलरहरूसम्म पुग्नेछन्। यी चल्ती एक्सपेरियन्स सेन्टरमार्फत प्राइम टाइल्सका नवीनतम डिजाइन, गुणस्तर, उत्पादन विशेषता तथा ब्रान्ड अनुभवलाई डिलर, कारीगर, आर्किटेक्ट तथा लक्षित ग्राहक समूहसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गरिनेछ।

यसले डिलरहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउने, आपसी विश्वास वृद्धि गर्ने तथा बजारमा ब्रान्डको उपस्थिति प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।यस अभियानमार्फत डिलरहरूले आफ्नै परिसरमा प्राइम टाइल्सको एक्सपेरियन्स सेन्टरको अनुभूति गर्न सक्नेछन्, जसले उनीहरूलाई ग्राहकहरूसँग अझ आत्मविश्वासका साथ ब्रान्ड प्रस्तुत गर्न सहयोग पुर्‍याउनेछ। साथै, यस पहलले प्राइम टाइल्स र यसको डिलर नेटवर्कबीच दीर्घकालीन सहकार्य र समन्वयलाई थप सुदृढ बनाउने विश्वास कम्पनीले लिएको छ।

Ncell
Hardik health

प्राइम टाइल्सका अनुसार, “जोड़ेछ जीवन” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै कम्पनी आगामी दिनहरूमा पनि नविन सोच, उत्कृष्ट गुणस्तर र साझेदारी–केन्द्रित अभियानमार्फत नेपाली टाइल्स बजारमा नयाँ आयाम थप्दै जानेछ।
 


प्रकाशित मिति: सोमबार, पुस २१, २०८२  ११:५०
#प्राइम_टाइल्स
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
सिन्धु काठमाडौँ सहकारीको वार्षिक साधारण सभा सम्पन्न
सिन्धु काठमाडौँ सहकारीको वार्षिक साधारण सभा सम्पन्न सोमबार, असोज ५, २०८३
निक साकोसको १६औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश
निक साकोसको १६औँ वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ८ प्रतिशत लाभांश सोमबार, असोज ५, २०८३
बृहत दरबार स्क्वायर बहुउद्देश्यीय सहकारीको २४औँ वार्षिक साधारण सभा सम्पन्न
बृहत दरबार स्क्वायर बहुउद्देश्यीय सहकारीको २४औँ वार्षिक साधारण सभा सम्पन्न आइतबार, असोज ४, २०८३
बबियाखर्क साकोसको ३०औँ वार्षिक साधारण सभा सम्पन्न, कारोबार ४० करोड नाघ्यो
बबियाखर्क साकोसको ३०औँ वार्षिक साधारण सभा सम्पन्न, कारोबार ४० करोड नाघ्यो आइतबार, असोज ४, २०८३
सेती प्रादेशिक अस्पताललाई सिटिजन्स बैंकको सहयोग
सेती प्रादेशिक अस्पताललाई सिटिजन्स बैंकको सहयोग आइतबार, असोज ४, २०८३
नीलोआकाश सहकारीको १९औँ वार्षिक साधारण सभा सम्पन्न, वासलात ४२ करोड नाघ्यो
नीलोआकाश सहकारीको १९औँ वार्षिक साधारण सभा सम्पन्न, वासलात ४२ करोड नाघ्यो आइतबार, असोज ४, २०८३
डायनामिक साकोसको १८ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न
डायनामिक साकोसको १८ औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन सम्पन्न आइतबार, असोज ४, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP