काठमाडाैं- आज नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । आज प्रतिताेला सात हजार नाै सयले घटेर एक तोला सुनको मूल्य दुई लाख ७० हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
हिजाे एक तोला सुनको मूल्य दुई लाख ७० हजार रुपैयाँमा कायम भएको थियाे ।
त्यसैगरी, आज चाँदीकाे मूल्य घटेर प्रतिताेला चार हजार ५९० रुपैयाँ निर्धारण भएकाे छ । साेमबार एक तोला चाँदीको मूल्य चार हजार ८९५ रुपैयाँ निर्धारण भएको थियाे ।