काठमाडाैं- आज नेपाली बजारका सुनचाँदीको मूल्य बढेकाे छ । आज एक तोला सुनको मूल्य दुई लाख ७० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
बिहिबार एक तोला सुनको मूल्य दुई लाख ६९ हजार ३०० रुपैयाँ कायम भएको थियाे ।
त्यसैगरी, आज एक ताेला चाँदीकाे मूल्य चार हजार ८३५ रुपैयाँ निर्धारण भएकाे छ । बुधबार एक तोला चाँदीको मूल्य चार हजार ५६५ रुपैयाँ निर्धारण भएको थियाे ।