काठमाडाैं- आज नेपाली बजारका सुनको मूल्य घटेकाे छ । शुक्रबार सुन तोलामा २ हजार रुपैयाँले घटेकाे हाे ।
आज एक तोला सुनको मूल्य दुई लाख ५८ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे ।
हिजाे एक तोला सुनको मूल्य दुई लाख ६० हजार ४०० रुपैयाँ कायम भएको थियाे ।
आज एक तोला चाँदीको मूल्य चार हजार पाँच रुपैयाँ निर्धारण भएकाे छ । हिजाे एक तोला चाँदीको मूल्य चार हजार ८० रुपैयाँ निर्धारण भएको थियाे ।