Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
  • #बादल’
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • ‘अन्तरराष्ट्रिय कला शिविर’ सुरु
‘अन्तरराष्ट्रिय कला शिविर’ सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस ३, २०८२

काठमाडौं -  काठमाडौं मा चार देशका कलाकारहरुको सहभागितामा अन्तरराष्ट्रिय कला शिविर (इन्टरनेशनल आर्ट क्याम्प) तथा कला प्रर्दशनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा कला प्रदर्शनी र कलाकारलाई अवार्ड वितरण गरेर सुरु भएको प्रदर्शनी तथा आर्ट क्याम्पअन्तर्गत आज कलाकारहरुले वसन्तपुर दरबार स्क्वायरमा कला कार्यशाला आयोजना गरेका छन् । 

भारतको राष्ट्रिय कलाकार सङ्घको आयोजना तथा नेपाली कलाकारहरुसँगको सहकार्यमा भएको उक्त प्रदर्शनीमा भारतका १३, नेपालका १४, बङ्गलादेशका दुई र श्रीलङ्काका नौ जना कलाकार सहभागी छन् । उक्त प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा मङ्गलबार उद्घाटन गरिएको थियो । उक्त कार्यक्रमका संयोजक तथा राष्ट्रिय कलाकार सङ्घ भारतका अध्यक्ष विश्वाजीत दामले पहिलो पटक नेपाल आएर कला प्रदर्शनी तथा कला क्याम्प गर्न पाएकोमा खुसी व्यक्त गरे  ।

उनले भने, “वसन्तपुर निकै अनौठो र उत्कृष्ट पर्यटकीय क्षेत्र लाग्यो, यहाँका सम्पदाको कलाले आफूलाई तान्यो ।” उहाँले यसरी विभिन्न देशमा गएर आर्ट क्याम्प गर्ने गरेको पनि सुनाए ।कार्यक्रम आयोजना गर्नुको उद्देश्यबारे उहाँले भन्नुभयो, “हरेक देशका कलाकारका अलगअलग सीप हुन्छन् । ती सीपको विकास तथा सीप आदानप्रदान गर्न आपसमा सहकार्य गरी भाइचारा बढाउन यो कार्यक्रम गरिरहेका छौँ ।” 

Hardik health

भारतबाट आउनुभएका अर्का कलाकार तथा क्यूरेटर हेमन कालिताले काठमाडौँमा पहिलो पटक आएर कलाको कार्यक्रम आयोजना हुँदा खुसी लागेको बताउँदै काठमाडौँका कलात्मक दृश्यले आफूलाई खुसी बनाएको बताए ।कार्यक्रममा सहभागी नेपाली कलाकार दिपेन्द्रमान बनेपालीले भारतीय कलाकारहरुको संस्थाबाटै आयोजना भएको यो कार्यक्रमले आपसीसम्बन्ध विस्तारमा सहयोग गर्ने बताए । 

आज आर्ट क्याम्पमा सङ्घले यहाँ सहभागी कलाकारलाई क्यानभाससहित रङसमेत वितरण गरेको थियो । कलाकारहरुले वसन्तपुर दरबार क्षेत्रका सम्पदालाई क्यान्भासमा उतारेका छन् । आजको क्याम्पमा अङ्ग्रज कलाकार तथा अन्तरराष्ट्रिय जलरङ समाज नेपालका अध्यक्ष एनबि गुरुङले कलाको ‘लाइभ डेमोस्ट्रेसन’ गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘रोल नं १’को पहिलो झलक सार्वजनिक
‘रोल नं १’को पहिलो झलक सार्वजनिक बिहीबार, चैत १९, २०८२
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’  सार्वजनिक
 डाक्टर दम्पतीको रोमान्टिक गीत ‘सधैं साथमा तिम्रो’ सार्वजनिक बुधबार, चैत १८, २०८२
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक
चलचित्र ‘एक मुठ्ठी बादल’को गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक बुधबार, चैत १८, २०८२
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने
फिल्म ‘नाक्छोङ’ हङकङमा प्रदर्शन हुने मंगलबार, चैत १७, २०८२
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति
कार्की आयोगको प्रतिवेदनप्रति शिव परियारको गम्भीर आपत्ति सोमबार, चैत १६, २०८२
चलचित्र ‘पाँच पाण्डव’ छायांकन हुँदै
चलचित्र ‘पाँच पाण्डव’ छायांकन हुँदै आइतबार, चैत १५, २०८२
हामी तीन भाइ प्रदर्शनमा
हामी तीन भाइ प्रदर्शनमा शुक्रबार, चैत १३, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP