काठमाडौं - स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । आज एक तोला सुनको मोल दुई हजार नाै सयले बढेकाे छ ।
आज एक तोला सुनको मोल दुई लाख ४१ हजार ५०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार एक तोला सुनको मोल दुई लाख ३८ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थिए ।
आज पचाु रुपैँयाले चाँदीको मूल्य बढेकाे छ । एक ताेला चाँदीको मूल्य तीन हजार ६५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएकाे छ । आइतबार साेही परिमाणकाे चाँदीको मूल्य तीन हजार १५ रुपैयाँ निर्धारण भएको थियाे ।