Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • दराजमलद्वारा अथेन्टिसिटी ग्यारेन्टीको घोषणा
दराजमलद्वारा अथेन्टिसिटी ग्यारेन्टीको घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक १८, २०८२

काठमाडौं - दक्षिण एसियाकै अग्रणी ई–कमर्स प्लेटफर्म दराजले यस वर्षको सर्वाधिक बृहत्त सेल ११.११ अघि नै आफ्नो ब्रान्डेड शपिङ गन्तव्य दराजमलको नयाँ स्वरूप सार्वजनिक गरेको छ । ब्रान्ड शपिंग अनुभवमा अझ विश्वसनियतता प्रदान गर्ने उद्देश्यका साथ ११.११ अघि नै दराजमलद्वारा अथेन्टिसिटी ग्यारेन्टीको घोषणा गरेकाे हाे । 

नयाँ दराजमल अनुभवमा अब अथेन्टिसिटी ग्योन्टीका साथै ३ गुणासम्मको क्याशब्याक अफर पनि उपलब्ध हुनेछ । यसले ग्राहकहरूलाई विश्वसनिय र सजिलो अनलाइन ब्रान्ड खरिद अनुभव उपलब्ध गराउने कम्पनीले विश्वास लिएको छ । 

दराजमल दक्षिण एसियाकै पहिलो र एकल भर्चुअल मल हो । यसले हाल १५०० भन्दा बढी अन्तर्राष्ट्रिय र स्थानीय ब्रान्डहरू आफ्नो प्लेटफर्म मार्फत उपलब्ध गराउँदै लाखौं ग्राहकहरूलाई सहज शपिंग अनुभव प्रदान गर्दै आइरहेको छ । यसमा फेशन, ब्युटी, इलेक्ट्रोनिक्स, होम एन्ड लाइफस्टाइल लगायतका विभिन्न वर्गका उत्पादनहरू उपलब्ध रहेका छन् ।

दराजमलमा उपलब्ध लोकप्रिय ब्रान्डहरूमा सियाओमी, वानप्लस, सेटाफिल, मिनिमलिस्ट, युनिलिभर, मारिको, नाईक र एडिडास लगायत रहेका छन् । नयाँ दराजमलको डिजाइनमा पर्पल रंगको प्रयोग गरिएको छ । यसले ब्रान्डको नयाँ पहिचानमा विशेष ध्यान दिँदै मौलिकता, नवप्रवर्तन, र उत्साहपूर्ण शपिङ अनुभवलाई प्रतिबिम्बित गरेको छ ।

Hardik health

“दराजमलले हाम्रो समग्र व्यवसायिक रणनीतिमा केन्द्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ । यसमार्फत स्थानीय र अन्तर्राष्ट्रिय ब्रान्डहरूले दक्षिण एसियामा आफ्नो उपस्थिति विस्तार गर्न सक्षम भएका छन् । आजका अनलाइन ग्राहकहरूले सबैभन्दा बढी चाहने कुरा भनेको नै विश्वसनीयता हो । यही भरोसालाई अथेन्टिसिटी ग्यारेन्टी मार्फत अझ सुदृढ बनाउँने उद्देश्य हामीले लिएका छौँ, दराज ग्रुपका प्रमुख वाणिज्य अधिकारी, बेन यीले भने । 

दराजमलले मौलिक उत्पादन, आधिकारिक वारेन्टी, र भरपर्दो बिक्रीपछिको सेवाको खोजी गर्ने ग्राहकहरूका लागि निरन्तर सुदृढ अनुभव प्रदान गर्दै आइरहेको छ । यसमा भुक्तानीका लागि विभिन्न विकल्पहरू, बैंक कार्ड अफरहरू, ढोकादेखि ढोकासम्म डेलिभरी, प्राथमिक रिटर्न सेवा, र प्रतिक्रियाशील ग्राहक समर्थन लगायत सुविधाहरु उपलब्ध रहेका छन् ।  यसले दराजमललाई विश्वसनीय अनलाइन ब्रान्ड गन्तव्यका रूपमा स्थापित हुन उल्लेखनिय भूमिका निर्वाह गरेको छ । 

आउँदै गरेको ११.११ मार्फत, दराजमलले १ करोड ७० लाखभन्दा बढी ब्रान्डेड उत्पादनहरू सहित ग्राहकहरूका लागि नयाँ र रोमाञ्चक अफरहरू उपलब्ध गराउने तयारी गरेको छ । ३ गुणासम्मको क्याशब्याकसहितको अथेन्टिसिटी ग्यारेन्टी , फ्री डेलिभरी सुविधा सहित विशेष ब्रान्ड अफरहरू जस्तै ६०% सम्म छुट हुने फ्ल्यास भाउचरहरू, २ दिनमै डेलिभरी र १४ दिनसम्म उपलब्ध हुने सहज रिटर्न सुविधापनि उपलब्ध हुनेछ ।

“विगतका तीन वर्षमा नेपालमा सेटाफिल ब्रान्डले दस गुणा वृद्धिदर हासिल गरेको छ । यो सफलताका लागि दराजमलको बलियो ग्राहक अनुभव र देशव्यापी पहुँचले पनि उल्लेखनिय भूमिका खेलेको छ । प्लेटिनम पार्टनरका रूपमा, हामी आउँदै गरेको ११.११ मा १००% मौलिक उत्पादनहरू उत्कृष्ट मूल्यमा प्रत्येक नेपाली घरसम्म पुर्याउन प्रतिबद्ध छौं ”, सेटाफिलका अन्तर्राष्ट्रिय बजारका वरिष्ठ ब्रान्ड तथा उत्पादन प्रबन्धक आकाश सिंह चौहानले भने । 

“दराजमलले अल्टिमालाई नेपालकै अग्रणी अडियो तथा स्मार्टवाच ब्रान्डको रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको छ । यसले हाम्रो ब्रान्डको विश्वसनीयता, बिक्री प्रदर्शन र ग्राहक संलग्नता लगायत अधिकांश क्षेत्रमा सकारात्मक योगदान पु¥याएको छ । आउँदै गरेको ११.११ मा पनि हामी उपभोक्ताहरूका लागि नवीनतम प्रविधिहरु विशेष तथा आकर्षक मूल्य अफर उपलब्ध गराउने तयारी गरिरहेका छौँ ”, अल्टिमा नेपालका प्रमुख कार्यकारी अधिकृत अमित अग्रवालले भने । 

दराजमलमा केवल प्रमाणित तथा आधिकारिक ब्रान्डहरू मात्र संलग्न गरिन्छ । यसले गर्दा, अन्य अनधिकृत विक्रेताहरुका तुलनामा दराजमलले उपभोक्ताहरुका लागि स्वभाविकरुपमा अधिक विश्वसनीयता प्रदान गर्छ । ब्रान्डहरूका लागि दराजमलले नेपालका ३० लाखभन्दा बढी ग्राहकहरू, वार्षिक क्याम्पेन क्यालेन्डर, सुपर ब्राण्ड डे लगायत विशेष बिक्री कार्यक्रम तथा एकीकृत लजिस्टिक नेटवर्कको पहुँच प्रदान गर्दै आइरहेको छ ।

यसका साथै, दराजमलले ब्रान्डहरुको विकास तथा प्रबद्र्धनार्थ भ्यालु एडेड सर्भिस सुइटमार्फत ट्राफिक एक्सिलिरेशन, कन्भर्जन बुस्टिंग टूल्स, प्रिसिजियन मार्केटिंग, ईन्फ्लुएन्सर रिचका साथै प्रोफेशनल ब्राण्ड सपोर्ट लगायत सेवा तथा सुविधापनि उपलब्ध गराउँदै आइरहेको छ ।

अर्लि बर्ड र फ्ल्याश सेल कार्यक्रमहरूले ब्राण्डहरुलाई नयाँ उत्पादनहरुको प्रबद्र्धन गर्न तथा सिमित अवधिका लागि उपलब्ध हुने डिल्सहरुका लागि  अत्यावश्यक एक्स्पोजर उपलब्ध गरी २००% सम्म बढी भिजिविलिटीका साथै बिक्रि लक्ष्य हात पार्ने कम्पनिले अपेक्षाा राखेकाे छ  ।खरिद सहजता र दोहोरिने ग्राहकहरुको प्रोत्साहनका लागि दराजमलले फ्रि शिपिंग भाउचर र भाउचर म्याक्स सुविधाहरु पनि प्रदान गर्दै आइरहेको छ । 

दराज मार्केटिंग सोल्यूशन्स (डीएमएस)ले एआईमा आधारित, लक्षित विज्ञापन र इन्फ्लुएन्सर पहुँच प्रदान गर्दै न्यून खर्चमै ट्राफिक ईफिसियन्सी प्राप्त गर्न सघाउँछ । त्यसैगरी एफिलियट प्रोग्रामले ब्राण्डहरुलाई फराकिलो ईन्फ्लुएन्सर रिचको उपयोग गर्दै अथेन्टिक ट्राफिक पाउन सघाउँछ । त्यसैगरी, दराज बिजनेस सोल्युशन्स (डीबीएस)ले एन्ड टू एन्ड ई–कमर्स व्यवस्थापन सुविधा प्रदान गरी विक्रि प्रबद्र्धनमा सघाउँदै ब्रान्ड विस्तारसम्म सम्पूर्ण सहयोग प्रदान गर्दै आइरहेको छ ।

“हामी ब्रान्डहरूलाई भिजिबिलिटी, मार्केटिङ, र वितरण कार्यमा सहयोग गर्दै दक्षिण एसियाली उपभोक्ताहरूका लागि विश्वसनीय, उत्कृष्ट अनलाइन खरिद अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ ”, बेनले थपे । दराज एप वा वेबसाइटको होमपेजमा रहेको दराजमल च्यानलमार्फत ग्राहकहरूले दराजमल सम्म सहजै पहुँच बनाउन सकिनेछ । मल ब्याड्ज भएका उत्पादनहरू आधिकारिक ब्रान्ड पार्टनरबाट मात्र उपलब्ध हुने भएकाले ग्राहकहरूले मौलिकता र सेवा दुवैमा पूर्ण भरोसा तथा विश्वसनियताको प्रत्याभूती पाउन सकिने जनाएकाे छ । यसका साथै हरेक खरिदमा उपभोक्ताले ग्यारेन्टिड अथेन्टिसिटीका साथै विश्वसनिय तथा भरपर्दो सेवाको सुनिश्चितता पनि पाउन सकिने जनाएकाे छ ।  

 


प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १२:३५
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
एनआईसी  बैंककाे ग्लोबल मनी विक २०२६मा सातै प्रदेशका ४ हजार बढी लाभान्वित
एनआईसी बैंककाे ग्लोबल मनी विक २०२६मा सातै प्रदेशका ४ हजार बढी लाभान्वित बुधबार, चैत ११, २०८२
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश बुधबार, चैत ११, २०८२
सिद्धार्थ बैंककाे ग्लाेबल मनि विक–२०२६ मा सम्पन्न
सिद्धार्थ बैंककाे ग्लाेबल मनि विक–२०२६ मा सम्पन्न बुधबार, चैत ११, २०८२
ग्लोबल मनि विकमा सिटिजन्स बैंककाे ७ वटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न
ग्लोबल मनि विकमा सिटिजन्स बैंककाे ७ वटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न मंगलबार, चैत १०, २०८२
दाङका तीन सन्तानका एक्लाे ज्यालादारी  विपन्न परिवारलाई भिजी फाउन्डेसनको आर्थिक सहयोग
दाङका तीन सन्तानका एक्लाे ज्यालादारी विपन्न परिवारलाई भिजी फाउन्डेसनको आर्थिक सहयोग सोमबार, चैत ९, २०८२
मुक्तिनाथ बैंकद्वारा विद्यार्थीहरूई  “अवसरको झोला”
मुक्तिनाथ बैंकद्वारा विद्यार्थीहरूई  “अवसरको झोला” सोमबार, चैत ९, २०८२
विश्व पानी दिवसमा ‘नबिल स्वच्छ खानेपानी अभियान’
विश्व पानी दिवसमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ आइतबार, चैत ८, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP