Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #एफडब्लुएलडी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #बेलीब्रिज
  • #बोराबाध
  • #एमालेको महाधिवेशन
  • #निर्वाचन
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा
सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज २२, २०८२

काठमाडाैं -  सिद्धार्थ बैंकद्वारा लाभांश घोषणा गरेकाे छ । मंगलबार बसेको बैंक सञ्चालक समितिको ४६१औं बैठकले आ.व. २०८१/८२ को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ५.०० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १०.५३ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हाे  । 

बैंकको हाल कायम रहेको चुक्ता पूँजी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय नब्बे रुपैँया मात्र (रु. १४,०८,९९,८०,१९०/–) मा ५.०० प्रतिशत बराबरको रु ७०,४४,९९,०१०/– (अक्षरेपी सत्तरी करोड चौवालीस लाख उनान्सय हजार दस रुपैंया मात्र) बोनस शेयर तथा ५.५३ प्रतिशत बराबरको रु. ७७,९१,७५,९०५/– (अक्षरेपी सतहत्तर करोड एकान्नब्बे लाख पचहत्तर हजार नौ सय पाँच रुपैंया मात्र) नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात् तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ ।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा रु ३ अर्व ३६ करोड खुद नाफा आर्जन गरेको छ र यस मुनाफा अघिल्लो वर्षको मुनाफाको तुलनामा रु २८ करोड अर्थात् ९.३०५ को वृद्धि हो । यसै गरी बैंकको वितरणयोग्य मुनाफा रु १ अर्व ८३ करोड कायम रहन आएको छ । खुद मुनाफाको तुलनामा बैंकको वितरणयोग्य मुनाफामा केहि संकुचन आएको देखिन्छ जसको मुख्य कारण बैंकले आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट रु १ अर्ब ४६ करोड बराबर रकम ऋणपत्रको लागि पूजी फिर्ता जगेडा कोषमा विनियोजन गरिएकाले हो ।

Hardik health

यसरी जगेडा कोषमा विनियोजित रकम ऋणपत्र परिपक्व भए पश्चात् शेयरधनीहरुलाई नै वितरण गरिन्छ । यसर्थ उक्त विनियोजित रकम रु १ अर्ब ४६ करोड समेत गणना गर्दाको अवस्थामा बैंकको वास्तविक वितरणयोग्य मुनाफा रु ३ अर्ब २९ करोड कायम हुन आउँछ जुन प्रतिशतको हिसाबमा हेर्दा २३.४१५ को प्रतिफल हो । यसैगरी प्रतिकुल बजार अवस्थाका बावजुद बैंकले निस्कृय कर्जाको अनुपातलाई २.६२५ मा सिमित गर्न सफल भएको छ ।

२०८२ असार मसान्तमा बैंकको चुक्ता पूँजी रु. १४ अर्व ८ करोड रहेको छ भने जगेडा कोष रु. १६ अर्व ८७ करोड रहेको छ । बैंकको नेटवर्थ रु. ३० अर्व ९६ करोड पुगेको छ जुन अघिल्लो आर्थिक वर्षभन्दा रु. २ अर्व ८९ करोड ले वृद्धि भएको छ । यस आर्थिक वर्षमा बैंकको नेटवर्थ प्रति शेयर रु. २१९.७७ रहेको छ, जुन गत आ.व.मा रु. १९९.२१ थियो । यो गत आ.व.को तुलनामा १०.३२ प्रतिशतले वृद्धि हो । साथै, यस आर्थिक वर्षमा बैंकको प्रति शेयर आम्दानी रु. २३.८९ रहेको छ, जुन गत आ.व. मा रु. २१.८६ थियो । यो गत आ.व.को तुलनामा ९.३० प्रतिशतको वृद्धि हो ।


प्रकाशित मिति: बुधबार, असोज २२, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
कुमारी बैंक र आरोग्य वेल केयरबीच सम्झौता
कुमारी बैंक र आरोग्य वेल केयरबीच सम्झौता शुक्रबार, मंसिर १२, २०८२
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका नवनियुक्त अध्यक्षद्वारा सपथ ग्रहण शुक्रबार, मंसिर १२, २०८२
एनसेलको ‘एनपिएल प्ले प्याक’मा लाइभ हेर्न पाइने सुविधा 
एनसेलको ‘एनपिएल प्ले प्याक’मा लाइभ हेर्न पाइने सुविधा  शुक्रबार, मंसिर १२, २०८२
भिसा इन्टरनेशनलकाे तीन अवार्ड नबिल बैंकलाई
भिसा इन्टरनेशनलकाे तीन अवार्ड नबिल बैंकलाई शुक्रबार, मंसिर १२, २०८२
आदर्शनगरमा कजारियाकाे नयाँ शोरूम उद्घाटन
आदर्शनगरमा कजारियाकाे नयाँ शोरूम उद्घाटन बिहीबार, मंसिर ११, २०८२
 नबिल बैंक र नेपाल इन बिजनेश ग्रोथबीच  सम्झाैता
 नबिल बैंक र नेपाल इन बिजनेश ग्रोथबीच सम्झाैता बिहीबार, मंसिर ११, २०८२
कुमारी बैंक दुई प्रतिष्ठित विधाबाट सम्मानित
कुमारी बैंक दुई प्रतिष्ठित विधाबाट सम्मानित बिहीबार, मंसिर ११, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP