Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • प्राइम बैंकको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
प्राइम बैंकको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ८, २०८२

काठमाडौं -  प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ ।  बैंकले बुधबार आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा देशभर ७ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हाे  ।

केन्द्रीय कार्यालय कमलपोखरी काठमाण्डौ, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेशको छिन्चु शाखा सुर्खेत र सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी कैलालीमा गरि  रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त रक्तदान कार्यक्रममा बैकका कर्मचारी तथा शुभेच्छुकहरुगरी ४६३ जनाले रक्तदान गरेका थिए । सो कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत श्री संजिव मानन्धरले सम्पुर्ण रक्तदाता तथा प्राबिधिकहरुलाई धन्यवाद दिँदै, मानवजिवन रक्षाकोलागि अत्यावश्यक  रगत संकलन गर्ने कार्यक्रम आयोजन गरि सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारणा राखे ।

Hardik health

संस्थाले आगामि दिनमा पनि यस्तै बिभिन्न सामाजिकसेवाका कार्यहरु गर्दैजाने प्रतिबद्घता पनि व्यक्त गरे ।


प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १५:०१
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न
हिमालयन सेक्युरिटिज लिमिटेडको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न शुक्रबार, असोज १०, २०८२
ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक
ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ’ योजना सार्वजनिक शुक्रबार, असोज १०, २०८२
बीमक संघकाे नयाँ कार्यसमिति चयन
बीमक संघकाे नयाँ कार्यसमिति चयन शुक्रबार, असोज १०, २०८२
वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई सफल उद्यमी  कर्जा दिँदै  महालक्ष्मी बैंक
वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुलाई सफल उद्यमी कर्जा दिँदै महालक्ष्मी बैंक शुक्रबार, असोज १०, २०८२
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न
सानिमा रिलायन्स लाईफको कर्मचारी प्रशिक्षण कार्यक्रम सम्पन्न बिहीबार, असोज ९, २०८२
सानिमा रिलायन्सको क्लब अचिभर्स इभेन्ट  सम्पन्न
सानिमा रिलायन्सको क्लब अचिभर्स इभेन्ट सम्पन्न मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
‘राज्य निर्माण सबैको साझा जिम्मेवारी’ : अधिवक्ता कृष्णप्रसाद खनाल
‘राज्य निर्माण सबैको साझा जिम्मेवारी’ : अधिवक्ता कृष्णप्रसाद खनाल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
देउवा दम्पत्तिको सम्पत्तिमाथि अनुसन्धान सुरु
देउवा दम्पत्तिको सम्पत्तिमाथि अनुसन्धान सुरु
‘सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय’
‘सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय’
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP