Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
प्रवास
  • Home
  • प्रवास
  •  एनआरएनबाट बग्गीखाना अनुगमन
 एनआरएनबाट बग्गीखाना अनुगमन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ८, २०८२

काठमाडौं  -  गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसी अध्यक्ष महेशकुमार श्रेष्ठले सुरक्षा निकायसँग समन्वय गरेर पुनर्निर्माण सघाउने बताएका छन् । गत भदौ २३–२४ को जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको काठमाडौँ उपत्यकाको ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माण कार्यको अनुगमन गर्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् ।

बग्गीखानास्थित ट्राफिक प्रमुख एसपी नवराज अधिकारीसँगको भेटमा अध्यक्ष श्रेष्ठले जनजीवन सामान्य बनाउन र समाजलाई लयमा फर्काउन सडक सुरक्षा अत्यन्तै महत्त्वपूर्ण  भएकाले आफूहरूले पुनर्निर्माणमा सघाउन लागेको बताए । सो अवसरमा एसपी अधिकारीले एनआरएनएले गरेको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि सहकार्य गरेर अघि बढ्नु पर्नेमा जोड दिए । अहिले कार्यालयको सेवा टेन्टबाट भइरहेको र ट्राफिक कन्ट्रोल रुम सञ्चालनमा आएपछि धेरै सहज हुने उनले बताए ।

एनआरएनए उपाध्यक्ष एवं डिजास्टर म्यानेजमेन्ट कमिटीका संयोजक मनोज श्रेष्ठ 'गोर्खाली' ले अहिले फाउन्डेसनको काम भइरहेको बताउँदै उपकरणहरू चाँडै जडान हुने बताए । यसैगरी सहसंयोजक एवं महिला उपाध्यक्ष रश्मि थापाले कामदारको सङ्ख्या बढाएर भए पनि दसैँको टिका अगाडि काम सक्ने तयारी रहेको जानकारी दिइन् ।

Hardik health

प्रदर्शनका क्रममा ट्राफिक कन्ट्रोल रुमको सबै संरचना जलेर ध्वस्त भएको छ । उक्त संरचना तयार पार्नका लागि कम्तीमा रु ८० लाख लाग्ने अनुमान गरिएको  छ । एनआरएनएले कम्प्युटर, टिभी, फर्निचर, रेडियो सेट लगायतका उपकरण प्रदान गर्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यस्तै, एनआरएन अभियन्ता राजेन्द्र कुमार (आरके) शर्माले नेपाल सरकारले प्रवासमा बस्ने नेपालीहरूसँग सहकार्य गरेर पुनर्निर्माणमा ध्यान केन्द्रित गर्नु पर्नेमा जोड दिए ।यसैगरी, मङ्गलवार नै अध्यक्ष श्रेष्ठले रानीपोखरीस्थित काठमाडौँ उपत्यका प्रहरी कार्यालयका एआइजी दानबहादुर कार्कीसँग पनि छलफल गरेका छन् ।

एआइजी कार्कीले पनि प्रहरीलाई आवश्यक पर्ने उपकरणहरू सहयोग गर्न लागेकोमा धन्यवाद दिए । सो अवसरमा एनआरएनए अभिन्ता जानकी गुरुङ, युवा संयोजक भीमसेन थापा, सदस्य सचिव धर्मराज गिरी, सदस्यहरू प्रदीप खनाल, नीराजन खत्री लगायतको सहभागिता रहेको थियो   
 


प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान
विदेशी लगानीकर्ताहरूलाई पूर्व एनआरएनए अध्यक्ष आचार्यकाे आह्वान आइतबार, असार २१, २०८३
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न
प्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षण गर्दै इनास मेरिल्यान्डको ‘किड्स ट्यालेन्ट शो–२०२६’ सम्पन्न बिहीबार, जेठ २१, २०८३
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा
भुटानी राजबन्दीबाट चतुरमान तामाङ र हस्तबहादुर राई रिहा बिहीबार, जेठ २१, २०८३
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग
दक्षिण अफ्रिका र ब्राजिलस्थित नेपाली दूतावास बन्द गर्ने निर्णय पुनर्विचार गर्न एनआरएन अभियन्ताहरूको माग आइतबार, जेठ १७, २०८३
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत
एनआरएनएद्वारा सरकारको नीति तथा कार्यक्रमको स्वागत मंगलबार, वैशाख २९, २०८३
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा
एएनओको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा सोमबार, वैशाख २८, २०८३
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग
परराष्ट्रमा एनआरएनएको सुझाव: गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग बुधबार, वैशाख १६, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP