Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #नारायणगढ–मुग्लिन सडक
  • #भोजपुर
  • #मिस्टर_नेपाल
  • #एनआरएनए_सहयाेग
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • अमेरिकाबाटै रुजनको नयाँ गीत चञ्चले आँखा रिलिज  
अमेरिकाबाटै रुजनको नयाँ गीत चञ्चले आँखा रिलिज  
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज ६, २०८२

केन्टकी- नव गायक रुजन सिवाकोटीले आफ्नो स्वरमा नयाँ गीत ‘चञ्चले आँखा...’को भिडियो अमेरिकाबाटै रिलिज गरेका छन् ।अमेरिकाको बाल्टिमोरमा रहेको संगीतकर्मी राजु लामाको आरएल डिजिटल रेकर्डिङ स्टुडियोमा रुजनले रेकर्ड गरेकाे गीत अमेरिकाको बाल्टिमोरमा रहेको संगीतकर्मी राजु लामाको आरएल डिजिटल रेकर्डिङ स्टुडियोमा रुजनले रेकर्ड गरेका हुन् । सार्वजनिक गरेका हुन् ।

अमेरिकाको भर्जिनियामा रहेर स्थानीय कार्यक्रममा गीत गाउँदै आएका झापा (नेपाल)का गायक रुजनलाई यो गीतमा युगल स्वरमा गायिका मेलिना राईले साथ दिएकी छिन् । गीत माधुर्य बनेको छ । यो गीतमा रुजनसँगै गायिका मेलिना राईले युगर स्वर छ । डीपी खनालले लेखेको यो गीतमा देवेन्द्र बरालले संगीत गरेका हुन् ।

गीतमा विषम आचार्यको संगीत संयोजन, कुमार केसीको  मिक्सिङ रहेको छ । सुनिल क्षत्री र नायिका केकी अधिकारीले अभिनय गरेको यो गीतको भिडियो रुजनले आफ्नो अफिसियल युट्युब च्यानलबाट रिलिज गरेका छन् । यो गीतको भिडियोमा निकै रमाईलो बनेको छ । भिडियोका निर्देशक सुनिल क्षेत्र र नायिका केकी अधिकारीको नृत्य आकर्षक छ ।

Hardik health

गीतको भिडियोमा निकै बनेको राम्रो छ । भिडियोको निर्देशन पनि सुनिलले नै गरेका हुन् । विभिन्न सुन्दर दृष्यलाई उनले भिडियोमा कैद गरेका छन् । गीत जस्तै भिडियो पनि नृत्य प्रधान बनेको छ । यो गीतको भिडियोलाई दर्शकले मन पराएकोमा रुजनले खुसी व्यक्त गरेका छन् ।चञ्चले आँखा... गीतको भिडियोमा अबी वाग्लेको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन, अमृत चापागाईँको सम्पादन र रंग संयोजन छ ।


प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १९:०६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
गायिका समिक्षा अधिकारीको स्वरमा ‘आयो दशैं’ सार्वजनिक 
गायिका समिक्षा अधिकारीको स्वरमा ‘आयो दशैं’ सार्वजनिक  मंगलबार, असोज ७, २०८२
विष्णु खत्रीले ल्याए दसैँगीत  ‘प्यारो गाउँघरमा’
विष्णु खत्रीले ल्याए दसैँगीत  ‘प्यारो गाउँघरमा’ मंगलबार, असोज ७, २०८२
‘परिवर्तन’ फिल्म माघ ९ मा प्रदर्शनमा आउँदै
‘परिवर्तन’ फिल्म माघ ९ मा प्रदर्शनमा आउँदै सोमबार, असोज ६, २०८२
निर्देशक राज बहादुर सानेले ‘लज्जावती’ फिल्म बनाउँदै
निर्देशक राज बहादुर सानेले ‘लज्जावती’ फिल्म बनाउँदै सोमबार, असोज ६, २०८२
इन्डो–नेपाल सहकार्यमा ‘मोना लिसा’ बन्दै
इन्डो–नेपाल सहकार्यमा ‘मोना लिसा’ बन्दै सोमबार, असोज ६, २०८२
 दशैंमा ‘अभिमन्य’को नेपाली र हिन्दी संस्करण प्रदर्शन हुँदै
 दशैंमा ‘अभिमन्य’को नेपाली र हिन्दी संस्करण प्रदर्शन हुँदै आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP