Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २७, २०८२

काठमाडौं - चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङ (Yu Menglong) को ३७ वर्षको उमेरमा बिहीबार बेइजिङमा भवनबाट खस्दा मृत्यु भएको छ। उनको व्यवस्थापन टोलीले सामाजिक सञ्जाल वेइबोमा उनको निधनको खबर सार्वजनिक भएपछि पुष्टि गरेको हो।

उनको व्यवस्थापन टोलीले विज्ञप्ति जारी गर्दै भनेको छ, “असह्य दुःखका साथ हामी घोषणा गर्दछौं कि हाम्रा प्रिय मेङलोङले ११ सेप्टेम्बरमा भवनबाट खस्दा ज्यान गुमाए। प्रहरी अनुसन्धानअनुसार यसमा कुनै आपराधिक गतिविधि छैन। उहाँले शान्ति पाउनुहोस् र उहाँका प्रियजनहरूले दृढ रहुन् भन्ने हाम्रो चाहना छ।”

प्रारम्भमा, एक पापारात्सीले अब हटाइएको पोस्टमार्फत खबर साझा गरेका थिए। पोस्टमा भनिएको थियो, “मलाई आज खबर प्राप्त भयो किEternal Love र Go Princess Go का मुख्य अभिनेता यू मेङलोङ बेइजिङमा भवनबाट खस्दा निधन भए। एक भित्री स्रोतले जानकारी दिँदै भनेका थिए कि ९ सेप्टेम्बरमा मेङलोङ ५-६ जना साथीहरूसँग साथीको घरमा भेटघाटमा थियाे । ११ सेप्टेम्बर राति करिब २ बजे उनी सुत्न बेडरूममा गए र भित्रैबाट ढोका बन्द गरे। बिहान ६ बजे साथीहरू बाहिर निस्कँदा उनी कतै देखिएनन् । तर तल झर्दा उनको शव भेटियो। कुकुर घुमाउँदै गरेका छिमेकीले प्रहरीलाई खबर गरे । प्रहरीले यो घटनालाई आपराधिक नभएको स्पष्ट गरिसकेको छ। घटनाको कारण अझै अनुसन्धानमा छ।”

Ncell
Hardik health

अर्को हटाइएको पोस्टमा भनिएको थियो, “आज बिहान मलाई सूचना मिल्यो कि यू मेङलोङ बेइजिङमा भवनबाट खस्दा निधन भए। म घटनास्थलमा पुगेँ र भवनको पाँचौं तलाको झ्याल फुटेको देखेँ, जुन सूचनासँग मेल खाएको थियो। पछि त्यहाँका एक कर्मचारीसँग कुरा गर्दा उनले पनि भवनबाट खस्दा मृत्यु हुने व्यक्ति यू मेङलोङ नै भएको पुष्टि गरे। यो घटना ११ सेप्टेम्बर बिहान करिब ५ बजे भएको हो। पाँचौं तलाबाट खस्दा कङ्क्रिटमा ठोक्किएर उनको तत्काल मृत्यु भएको हो।”

यू मेङलोङले सन् २००७ माMy Show, My Style नामक रियालिटी शोमा भाग लिँदै आफ्नो करिअर सुरु गरेका थिए। उनले सन् २०११ मा he Little Princeनामक छोटो फिल्मबाट अभिनयमा डेब्यु गरेका थिए। उनले Go Princess Go, Love Game in Eastern Fantasy, Feud, Eternal Love लगायतका चर्चित चिनियाँ धारावाहिकमा अभिनय गरेका थिए। साथै उनले संगीत क्षेत्रका पनि थुप्रै प्रोजेक्ट सार्वजनिक गरेका थिए।

यू मेङलोङको असामयिक निधनले चिनियाँ मनोरञ्जन क्षेत्रमा ठूलो शोक परेको छ। व्यवस्थापन टोलीले परिवारको गोपनीयताको सम्मान गर्न आग्रह गरेको छ भने प्रहरी अझै घटनाबारे थप अनुसन्धानमा रहेको बताइएको छ।


प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
शुक्रबार हलमा फिल्मको तात्ती, ‘पेन्सन पट्टा’लाई सर्वाधिक शो
शुक्रबार हलमा फिल्मको तात्ती, ‘पेन्सन पट्टा’लाई सर्वाधिक शो बिहीबार, भदौ २५, २०८३
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु बिहीबार, भदौ २५, २०८३
केएमसीका ३ हजार विद्यार्थीले हेरे ‘एक चिहान’
केएमसीका ३ हजार विद्यार्थीले हेरे ‘एक चिहान’ बिहीबार, भदौ २५, २०८३
सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै
सुदूरपश्चिम गाईजात्राको दोस्रो ‘सिजन’ हुँदै बिहीबार, भदौ २५, २०८३
चलचित्र कलाकार संघको ३८औँ स्थापना दिवसमा रक्तदान र राहत संकलन
चलचित्र कलाकार संघको ३८औँ स्थापना दिवसमा रक्तदान र राहत संकलन बुधबार, भदौ २४, २०८३
रसुवा बाढीपीडितलाई तामाङ कलाकार संघले ९ लाख सहयोग गर्ने
रसुवा बाढीपीडितलाई तामाङ कलाकार संघले ९ लाख सहयोग गर्ने बुधबार, भदौ २४, २०८३
फर्स्टलुक पोस्टरसहित बिजुको ‘अन्तिम दाउ’ घोषणा
फर्स्टलुक पोस्टरसहित बिजुको ‘अन्तिम दाउ’ घोषणा मंगलबार, भदौ २३, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP