काठमाडाैं- एनआईसी एशिया बैंकका ग्राहकहरुलाई सिद्धबाबा हस्पिटलमा उपचार गर्दा १०प्रतिशत छुट दिने भएकाे छ। एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको हाे ।
यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले बुटवलमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भ७३घढसक्तानी गर्दा १० प्रतिशतसम्म छ७३घढसट प्राप्त गर्न गर्न सक्नेछन् ।
यस बैंकका ग्राहक महान७३घढसभावहरुले उक्त हस्पिटलमा Admission Charge, OT Charge, Lab Charge, Medicine र Pharmacy जस्ता सेवा लिँदा उक्त छ७३घढसट स७३घढसविधा उपयोग गर्न सक्नेछन् ।
यस स७३घढसविधाको उपयोग गर्न ग्राहक महान७३घढसभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्न सक्नेछन् ।
उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महान७३घढसभावहरुलाई स्वा