Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेकपा एमाले
  • #ड्रागनखेती
  • #‘जय  लाखय्’
  • #यातायात
  • #संसद् बैठक
  • #सुनकाे मूल्य
  • #मध्यपहाडी लोकमार्ग
  • #बालमैत्री स्थानीय शासनयुक्त नगर
  • #बाल_श्रममुक्त
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • मुख्यमन्त्रीलाई बागमती चलचित्र विकास बोर्डकाे माग
मुख्यमन्त्रीलाई बागमती चलचित्र विकास बोर्डकाे माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १७, २०८२

काठमाडौं- बागमती प्रदेशका सांस्कृतिककर्मीको समूहले नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई  ‘चलचित्र विकास बोर्ड’को मागपत्र बुझाएका छन् । उनीहरुले बानियाँलाई स्वागत तथा सम्मान गर्दै उक्त माग राखेका हुन् ।

सांस्कृतिक महासंघका सभापति तीर्थ बहादुर थापाको नेतृत्वमा ‘बागमती प्रज्ञा प्रतिष्ठान’ र ‘बागमती चलचित्र विकास बोर्ड’को बानियाँलाई औपचारिक पत्र बुझाएका हुन् ।

मागपत्रमा गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशले गण्डकी प्रज्ञा प्रतिष्ठान, मधेस प्रज्ञा प्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान जस्ता संस्थाहरू गठन गरिसकेको सन्दर्भ दिँदै, बागमती प्रदेश सरकारले पनि भाषा–साहित्य, ललितकला, सङ्गीत तथा नाट्य विधा समेट्ने ‘बागमती प्रज्ञा प्रतिष्ठान’ यथाशीघ्र गठन गर्न माग गरिएको टोलीमा सहभागी नेपाल सांस्कृतिक महासङ्घमा महामन्त्री कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ बताए ।

Hardik health

उनले भने,‘नेपाल चलचित्र विकास बोर्डजस्तै गरी बागमती प्रदेशको मातहत ‘बागमती चलचित्र विकास बोर्ड’ गठन गर्न माग गरेका छौं ।’लाकर्मीसँगको भेटमा मुख्यमन्त्री बानियाँले मागपत्र ग्रहण गर्दै यस विषयमा आफूले सकारात्मक ध्यान दिने आश्वासन दिएका थिए ।


प्रकाशित मिति: मंगलबार, भदौ १७, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु' सोमबार, भदौ १६, २०८२
नयाँ स्वरूपमा ‘माइतीघर’ आउँदै
नयाँ स्वरूपमा ‘माइतीघर’ आउँदै आइतबार, भदौ १५, २०८२
मिथिलाञ्चलमा  राधाष्टमी उत्सव मनाइँदै
मिथिलाञ्चलमा  राधाष्टमी उत्सव मनाइँदै आइतबार, भदौ १५, २०८२
वर्ड अफ माउथ पाएको ‘जनै हराएको मान्छे’ दोस्रो हप्तामा प्रवेश गर्दै
वर्ड अफ माउथ पाएको ‘जनै हराएको मान्छे’ दोस्रो हप्तामा प्रवेश गर्दै शुक्रबार, भदौ १३, २०८२
नेपाली एनिमेटेड चलचित्र ‘जय  लाखय्’ प्रदर्शन हुँदै
नेपाली एनिमेटेड चलचित्र ‘जय  लाखय्’ प्रदर्शन हुँदै बिहीबार, भदौ १२, २०८२
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै
तराईबासीले चलचित्र ‘अभिमन्यु’लाई स्वागत गर्दै बुधबार, भदौ ११, २०८२
लोकप्रिय
  • Week
  • Month
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
डा. राईका तीन कृति एकैसाथ लोकार्पण
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
रौतहटमा हराएका तीन वर्षीय बालक मृत फेला
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
मुकेश प्रधानको 'भक्कानिएको मुटु'
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विद्यार्थीको हातमा पुस्तक पुर्याउने पठन पुनर्जागरण अभियान सम्पन्न
विश्‍व बैंकका जोहानेस जुट  र  कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
विश्‍व बैंकका जोहानेस जुट  र कार्यवाहक प्रधानमन्त्री सिंह भेटवार्ता 
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP