Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • प्रि-आर्टिकलसिप अभिमुखीकरण कार्यक्रम सम्पन्न
प्रि-आर्टिकलसिप अभिमुखीकरण कार्यक्रम सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ९, २०८२

काठमाडौं-नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाले आइतबार १०औैं प्रि-आर्टिकलसिप अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

यो कार्यक्रम गत जुनमा सञ्चालिन चार्टर्ड एकाउन्टेन्ट (सीए) परीक्षाको क्याप २ तह उत्तीर्ण गरेका विद्यार्थी लक्षित रहेको संस्थाले जनाएको छ । कार्यक्रमले परीक्षामा सफल भएका विद्यार्थीलाई पञ्जीकृत प्रशिक्षणसम्बन्धी आवश्यक जानकारी र क्याप ३  तहमा दर्ताको लागि आवश्यक प्रक्रिया सम्बन्धमा जानकारी प्रदान गर्नै संस्थाले विज्ञप्तिमा उल्लेख गरेको छ । 

संस्थाका अध्यक्ष सीए निलबहादुर सारु मगरले कार्यक्रमको उद्देश्य बारेमा बताए । ‘यो उचाइ प्राप्त गर्न अघि बढ्ने तपाईंहरुको यात्राको अन्त्य नभई सुरुआत हो, त्यसैले अझ धेरै मेहनतका निम्ति तयार रहनुहोला,’ उनले भने,‘संस्थाको सदस्य भएपछि  विभिन्न अवसरबारे प्रापत हुने छ । ’ कार्यक्रममा संस्थाका उपाध्यक्ष सीए आनन्दराज शर्मा वाग्लेले पनि प्रस्तुतीकरण दिएका थिए । प्रस्तुतीकरणमा पञ्जीकृत प्रशिक्षणको क्रममा प्रशिक्षार्थीले पालना गर्नुपर्ने व्यवहार, प्रशिक्षार्थी तथा प्रशिक्षकको भूमिका र लेखापरीक्षण फर्मको अधिकार तथा कार्यक्षेत्र जस्ता विषय समावेश थियो ।  उनको प्रस्तुतीकरणमा कार्य वातावरण, लेखापरीक्षण फर्मको व्यावसायिक अभ्यास, व्यावसायिक संस्कृति, व्यवहार, आर्टिकल्ड प्रशिक्षार्थी र सिद्धान्त, अडिट फर्ममा जिम्मेवारी र अधिकार, तोकिएको अडिट फर्म र ग्राहक कार्यालयको वातावरण र व्यवहारसम्बन्धी विषयवस्तु पनि समावेश थियो । 

Hardik health

कार्यक्रममा संस्थाका शिक्षा महाशाखाका सहायक निर्देशक सीए गौरव खतिवडाले प्रशिक्षण सम्झौतासम्बन्धी नीतिगत आधार तथा प्रक्रियाका सम्बन्धमा प्रस्तुतीकरण दिएका थिए ।  त्यस्तै प्रशिक्षक राजन कोइरालाले प्रशिक्षणका क्रममा गर्नुपर्ने सञ्चार, शिष्टाचार तथा व्यावसायिक आचरण र लेखापरीक्षण फर्मभित्र गर्नुपर्ने सञ्चारका सम्बन्धमा प्रस्तुतीकरण दिएका थिए । 

कार्यक्रममा संस्थाले आयोजना गरेको आइक्यान निबन्ध प्रतियोगिता का विजेता तथा उपविजेता क्याप ३ तहका विद्यार्थीलाई नगद तथा प्रमाणपत्र पनि वितरण गरिएको थियो । सो अवसरमा संस्थाका सदस्य सीए राजु गजुरेलले सूचना प्रविधिमा ठूलो परिवर्तन आएकोले लेखा क्षेत्रमा पनि सोहीअनुसार अद्यावधिक हुनुपर्ने आवश्यकता औंल्याए । उनले आउटसोर्सिङसम्बन्धी अवधारणा प्रस्तुत गर्दै विश्वव्यापी अवसरबारे जानकारी दिए । 

संस्थाका पार्षद् तथा बोर्ड अफ स्टडिजका सदस्य सीए उमेशराज पाण्डेयले जीवनका हरेक पक्षमा औचापरिक सञ्चार सीपको आवश्यकतामा जोड दिँदै आर्टिकलसिप प्रशिक्षणका क्रममा सिकाइमा ध्यान केन्द्रित गर्न विद्यार्थीलाई सुझाए । 


 


प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
एनआईसी  बैंककाे ग्लोबल मनी विक २०२६मा सातै प्रदेशका ४ हजार बढी लाभान्वित
एनआईसी बैंककाे ग्लोबल मनी विक २०२६मा सातै प्रदेशका ४ हजार बढी लाभान्वित बुधबार, चैत ११, २०८२
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश बुधबार, चैत ११, २०८२
सिद्धार्थ बैंककाे ग्लाेबल मनि विक–२०२६ मा सम्पन्न
सिद्धार्थ बैंककाे ग्लाेबल मनि विक–२०२६ मा सम्पन्न बुधबार, चैत ११, २०८२
ग्लोबल मनि विकमा सिटिजन्स बैंककाे ७ वटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न
ग्लोबल मनि विकमा सिटिजन्स बैंककाे ७ वटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न मंगलबार, चैत १०, २०८२
दाङका तीन सन्तानका एक्लाे ज्यालादारी  विपन्न परिवारलाई भिजी फाउन्डेसनको आर्थिक सहयोग
दाङका तीन सन्तानका एक्लाे ज्यालादारी विपन्न परिवारलाई भिजी फाउन्डेसनको आर्थिक सहयोग सोमबार, चैत ९, २०८२
मुक्तिनाथ बैंकद्वारा विद्यार्थीहरूई  “अवसरको झोला”
मुक्तिनाथ बैंकद्वारा विद्यार्थीहरूई  “अवसरको झोला” सोमबार, चैत ९, २०८२
विश्व पानी दिवसमा ‘नबिल स्वच्छ खानेपानी अभियान’
विश्व पानी दिवसमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ आइतबार, चैत ८, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP