Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • चीनको एक्जिम बैंकबाट सानिमा बैंक नेपालका लागि एजेन्ट बैंक नियुक्त
चीनको एक्जिम बैंकबाट सानिमा बैंक नेपालका लागि एजेन्ट बैंक नियुक्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ६, २०८२

काठमाडौं- चीनको एक्सपोर्ट एन्ड इम्पोर्ट बैंक अफ चाइना (सिईएक्सआईएम) ले नेपालका दुई ठूला जलविद्युत् आयोजनाको लागि सानिमा बैंक लिमिटेडलाई नेपालतर्फको एजेन्ट बैंक नियुक्त गरेको छ ।

यस सम्झौता अनुसार, मनाङ मस्र्याङ्दी हाइड्रोपावर प्रा.लि (१३५ मेगावाट) र लाङटाङ भोटेकोशी हाइड्रोपावर प्रा।लि (१२० मेगावाट) परियोजनाका लागि वित्तीय सहजिकरण तथा मध्यस्थकर्ताको जिम्मेवारी सानिमा बैंकले वहन गर्ने भएको छ । सम्झौतापत्रमा सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्याल र सिईएक्सआईएम बैंकको चेंगडु शाखाकी उपाध्यक्ष मिस्टर वी एन्हुईले हस्ताक्षर गरेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै सानिमा बैंकका सीईओ पाण्डेले सानिमा बैंकलाई एजेन्ट बैंकको रुपमा विश्वास गरेर नियुक्त गरेकोमा आभार व्यक्त गर्दै, यस सहकार्यले बैंकको अन्तर्राष्ट्रिय व्यापारिक सम्बन्ध विस्तार हुने र व्यापार प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले ऊर्जा, जलविद्युत् तथा पूर्वाधार क्षेत्रमा यस किसिमको सहकार्यले नेपालका लागि महत्वपूर्ण योगदान गर्ने अपेक्षा रहेको बताए ।

Hardik health

त्यसैगरी सिईएक्सआईएम  बैंकका प्रतिनिधिहरुले परियोजना समयमै सम्पन्न गर्न सहज बनाउने प्रतिबद्धता व्यक्त गर्दै, सानिमा बैंकको भूमिकालाई निर्णायक रहेको बताएका थिए । उनीहरुका अनुसार यी आयोजनाबाट प्राप्त अनुभव भविष्यमा अन्य ठूला क्षेत्रमा समेत सहकार्य गर्नका लागि आधारशिला (कोशेढुंगा) सावित हुने भएको छ ।
सम्झौतासँगै सानिमा बैंकले हालसम्मकै ठूलो परिमाणको चाइनीज मुद्राको अन्तरदेशीय कारोबार नेपालमा भित्र्याउन सफल भएको छ । बैंकका अनुसार, यसले आगामी दिनमा सानिमा बैंकको क्षमता वृद्धि गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा साख बढाउने र देशको दिगो विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
 


प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १६:४८
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
एनआईसी  बैंककाे ग्लोबल मनी विक २०२६मा सातै प्रदेशका ४ हजार बढी लाभान्वित
एनआईसी बैंककाे ग्लोबल मनी विक २०२६मा सातै प्रदेशका ४ हजार बढी लाभान्वित बुधबार, चैत ११, २०८२
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश बुधबार, चैत ११, २०८२
सिद्धार्थ बैंककाे ग्लाेबल मनि विक–२०२६ मा सम्पन्न
सिद्धार्थ बैंककाे ग्लाेबल मनि विक–२०२६ मा सम्पन्न बुधबार, चैत ११, २०८२
ग्लोबल मनि विकमा सिटिजन्स बैंककाे ७ वटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न
ग्लोबल मनि विकमा सिटिजन्स बैंककाे ७ वटै प्रदेशमा वित्तीय साक्षरताका कार्यक्रमहरु सम्पन्न मंगलबार, चैत १०, २०८२
दाङका तीन सन्तानका एक्लाे ज्यालादारी  विपन्न परिवारलाई भिजी फाउन्डेसनको आर्थिक सहयोग
दाङका तीन सन्तानका एक्लाे ज्यालादारी विपन्न परिवारलाई भिजी फाउन्डेसनको आर्थिक सहयोग सोमबार, चैत ९, २०८२
मुक्तिनाथ बैंकद्वारा विद्यार्थीहरूई  “अवसरको झोला”
मुक्तिनाथ बैंकद्वारा विद्यार्थीहरूई  “अवसरको झोला” सोमबार, चैत ९, २०८२
विश्व पानी दिवसमा ‘नबिल स्वच्छ खानेपानी अभियान’
विश्व पानी दिवसमा ‘नबिल स्वच्छ खानेपानी अभियान’ आइतबार, चैत ८, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP