Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #हुक्कालोली
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • ग्लोबल कन्सल्ट स्थानान्तरण 
ग्लोबल कन्सल्ट स्थानान्तरण 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ५, २०८२
Hardik health

काठमाडौं-  ग्लोबल कन्सल्टको पुतलीसडक ब्रान्च पुतलीसडकस्थित लालुपाते मार्गको भवनमा स्थानान्तरण भएको छ ।  कन्सल्टले विद्यार्थीहरुलाई ध्यानमा राखी पुतलीसडक स्थित आफ्नो ब्रान्च लाई नयाँ ठाउमा स्थान्तरण गर्दै विभिन्न अफरहरु घोषणा गरेको हो ।

कन्सल्टले  स्थानान्तरण अवसरमा आईएलटिएस, पिटीई  पढ्न चाहने विद्यार्थीहरुलाई तिन महिना सम्मा आईएलटिएस, पिटीई निशुल्क गर्ने भएको छ । साथै १ं२ पास गरेर बसेका बिद्यार्थीहरुलाई मध्यनजरमा राखी यो अफर ल्याएको ग्लोबल कन्सल्टका म्यानेजिंग डायरेक्टर बसन क्षेत्रिले बताए । ‘ग्लोबलले विद्यार्थीलाई गुणस्तरीय र यथार्थ शैक्षिक परामर्श सेवा सुनिश्चित गराउने एकमात्र उदेश्य लिएको छ,’उनले भने,‘अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको ग्लोबल पन्ध्र वर्षको अवधिमा स्वदेश तथा विदेशमा गरी अहिले सम्म बाह्र वटा ब्रान्चबाट विद्यार्थीहरुलाई शैक्षिक परामर्शको क्षेत्रमा आफ्नो उत्कृष्ट पहिचान बनाउन सफल भउको छ ।’कन्सल्टले उच्च शिक्षाका लागि अस्ट्रेलिया, युके, क्यानडा, न्युजिल्यान्ड लगायतका देश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा दिने भएको छ । साथै पिटीई र आईएलटिएस पढ्न चाहने विद्यार्थीहरुलाई तिन महिना सम्म निशुल्क गर्ने भएको छ ।

 कन्सल्टका म्यानेजिंग डायरेक्टर क्षेत्रीले विद्यार्थीहरुलाई दक्ष प्रशिक्षकद्वारा अन्तरराष्ट्रिय स्तरको आईएलटिएस, पिटीई निशुल्क कक्षा सन्चालन भई रहेको बताए । उनले भने,‘ विद्यार्थीहरु अस्ट्रेलिया पुगिसकेपछि कुनै पनि परामर्श चाहिँएमा परामर्श सेवा उपलब्ध गरिने छ ।’
 


प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १३:२४
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
सिद्धार्थ बैंकसँग जर्मन होम्स्काे सम्झौता
सिद्धार्थ बैंकसँग जर्मन होम्स्काे सम्झौता शुक्रबार, असोज ३१, २०८२
बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन
बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन शुक्रबार, असोज ३१, २०८२
सिटिजन्स् बैंक र काठमाडाैं मेडिकल कलेजबीच  समझदारी
सिटिजन्स् बैंक र काठमाडाैं मेडिकल कलेजबीच समझदारी शुक्रबार, असोज ३१, २०८२
सांग्रिला डेभलपमेन्ट बैंकबाट युनियन कार्ड सेवा सुरु
सांग्रिला डेभलपमेन्ट बैंकबाट युनियन कार्ड सेवा सुरु शुक्रबार, असोज ३१, २०८२
एनआईसी बैंकका ग्राहकहरुलाई  मरापुरी रिसोर्टमा छुट
एनआईसी बैंकका ग्राहकहरुलाई मरापुरी रिसोर्टमा छुट मंगलबार, असोज २८, २०८२
गरिमा बैंकले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने
गरिमा बैंकले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने मंगलबार, असोज २८, २०८२
खातामा ईमेल अद्यावधिक गर्न एनआईसी बैंकको अनुरोध
खातामा ईमेल अद्यावधिक गर्न एनआईसी बैंकको अनुरोध सोमबार, असोज २७, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP