Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • श्री भक्ति मन्दिरमा श्री कृष्णाष्टमी महोत्सव सम्पन्न
श्री भक्ति मन्दिरमा श्री कृष्णाष्टमी महोत्सव सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २, २०८२

काठमाडौं-  मध्यपुर थिमी नगरपालिका स्थित श्री श्यामा श्याम धाम ‘राधे राधे’ मा आयोजित श्री कृष्णजन्माष्टमी महोत्सव सम्पन्न भएको छ । भगवान श्रीकृष्णको प्राकट्य दिवसको अवसरमा  २५ हजारभन्दा बढी श्रद्धालु भक्तजनको सहभागिता रहेको आयोजक समितिले जनाएको छ। 

कार्यक्रम शनिबार बिहान ५:०० बजेबाट सुरू भई राति १२:३० बजेसम्म विविध आध्यात्मिक र सांस्कृतिक कार्यक्रमसहित मनाइएको थियो । श्रद्धालु भक्तजनहरूका लागि मन्दिर दर्शन, पूजन तथा विशेष आध्यात्मिक साधना कार्यक्रमको व्यवस्था गरिएको थियो । भक्तजनहरूको अत्यधिक चापलाई ध्यानमा राख्दै मन्दिर प्रवेशका लागि दक्षिण द्वार र बाहिर निस्कन पश्चिम द्वार प्रयोग गर्ने व्यवस्था मिलाइएको थियो । अशक्त, जेष्ठ नागरिक, बालबालिका तथा विशेष सहयोग आवश्यक पर्ने श्रद्धालुहरूको लागि सहज दर्शनको व्यवस्था स्वयंसेवकहरूको सहायतामा गरिएको थियो । मन्दिर परिसरमा रहेको विशेष कार्यक्रमहरूमा श्रीकृष्णको लीलासँग सम्बन्धित चित्रकला र कलात्मक वस्तुहरूको प्रदर्शनी, झुला दर्शन, राधे राधे अनुहार छाप तथा धार्मिक मेकअप सेवा, शाकाहारी जलपान स्टल, चिया(कफी वितरण लगायत विविध सेवा उपलब्ध गराइएको थियो ।

कार्यक्रममा नियमित संकीर्तनसँगै भगवान श्रीकृष्णको प्राकट्य लीला, अभिषेक, महाभोग, माखन अर्पण, महाआरती तथा विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । साँझ ६:३० बजे बालगोपालको भव्य रथयात्रा श्री भक्ति मन्दिरबाट सुरू भई निकोसेरा चोकसम्म पुगी पुनः मन्दिर फर्किएको थियो । रथयात्रामा सयौं भक्तजन सहभागी भएका थिए र यात्रा मार्गभर श्रद्धालुहरूले पूजा अर्चना गरेका थिए । महोत्सवको सफल सञ्चालनमा जनपद तथा ट्राफिक प्रहरी, स्थानीय विद्यालयका विद्यार्थी, नेपाल स्काउट, डिभाइन युथ क्लब तथा अन्य सत्संगी स्वयंसेवकहरूको सक्रिय सहयोग रहेको थियो। सयभन्दा बढी स्वयंसेवक परिचालित भई भक्तजनहरूको व्यवस्थापन, सुरक्षामा सहजीकरण गरेका थिए । श्री श्यामा श्याम धामको स्थापना ३० वर्षअघि पञ्चम मूलजगद्गुरु श्री कृपालुजी महाराजको कृपाबाट भएको हो। यहाँ सनातन वैदिक अध्यात्म दर्शनअनुसार भक्ति साधना पद्धति अनुसरण गर्दै नियमित आराधना, साधना तथा सत्संग कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।

Hardik health


भक्तपुर जिल्ला कै एक प्रमुख आध्यात्मिक गन्तव्यस्थलको रूपमा परिचित श्री भक्ति मन्दिरमा सम्पन्न यस वर्षको श्री कृष्णाष्टमी महोत्सव श्रद्धा, भक्ति र सांस्कृतिक भावनाले परिपूर्ण रह्यो।
 


प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
चर्चित गायक प्रमोद खरेलको सहकार्यमा रिमाकाे सांगीतिक कोसेली याद सार्वजनिक
चर्चित गायक प्रमोद खरेलको सहकार्यमा रिमाकाे सांगीतिक कोसेली याद सार्वजनिक सोमबार, चैत ९, २०८२
चलचित्र ‘बा : एक योद्धा’को छायांकन पशुपतिनाथमा सुरु
चलचित्र ‘बा : एक योद्धा’को छायांकन पशुपतिनाथमा सुरु सोमबार, चैत ९, २०८२
निफले सक्यो प्रि–इभेन्टका कार्यक्रम
निफले सक्यो प्रि–इभेन्टका कार्यक्रम आइतबार, चैत ८, २०८२
‘अधुरो सपना’ सार्वजनिक
‘अधुरो सपना’ सार्वजनिक शुक्रबार, चैत ६, २०८२
गायिका ज्योति मगर विवादमा, सामाजिक सञ्जालमा बहिस्कार अभियान
गायिका ज्योति मगर विवादमा, सामाजिक सञ्जालमा बहिस्कार अभियान शुक्रबार, चैत ६, २०८२
‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का
‘लालीबजार’ मा फरक भूमिकामा छुः अभिनेत्री खड्का बिहीबार, चैत ५, २०८२
प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’ गीत
प्रयोगकर्ताको रोजाईमा ‘लालीबजार’ को गीत ‘मायालाई के दिउँ म बैना’ गीत मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP