Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #गाईपालन
  • #विश्व दृष्टि दिवस
  • #इजिप्टमा सडक दुर्घटना
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  •  जुनु ‘मेरो भ्वाइस युनिभर्स’को उत्कृष्ट ७ मा
 जुनु ‘मेरो भ्वाइस युनिभर्स’को उत्कृष्ट ७ मा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २५, २०८२
Hardik health

काठमाडौं- ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को उत्कृष्ट ७ भित्र जुनु प्रसाईं पुगेकी छिन् । ताप्लेजुङको आठराई हाम्पाङमा जन्मिएकी गायिका जुनुले तेह्रथुमको आठराई ह्वाकूबाट आफ्नो शिक्षा र सांगीतिक यात्रा सुरु गरेकाे बताईन्।

बाल्यकालदेखि नै गायनमा रुचि राख्ने जुनुको स्वरमा नेपालीपन मात्र होइन, परिश्रम र प्रतिभाको मिठास पनि झल्किन्छ । हाल झापालाई स्थायी ठेगाना बनाएकी उनी रोजगारीको कारणले कतारबाट आफ्नो सांगीतिक यात्रा जारी राख्दै अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ मा सहभागिता जनाएकी छिन् ।
गायिका जुनुले विद्यालयका विभिन्न कार्यक्रमहरूमा गीत गाउने र स्थानीय गायन प्रतियोगिताहरूमा सक्रिय रूपमा सहभागी हुने गरेको बताएकी छिन् । त्यही अनुभव र लगावले आज उनी अन्तर्राष्ट्रिय स्तरमा नेपाली संगीतको पहिचान बनाउँदै ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को उत्कृष्ट ७ भित्र आइपुगेकी छिन् ।

विश्वभरका नेपाली प्रतिभालाई एकै मंचमा जोड्ने अभियान नेपाल टेलिभिजनबाट प्रसारित ‘मेरो भ्वाइस युनिभर्स’ इन्ट्रा नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसनले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा २३ देशका नेपाली मूलका प्रतिभाशाली गायक–गायिकाहरूले सहभागिता जनाएका छन् । अडिसन राउण्ड विश्वका १३ मुलुकमा सम्पन्न भएको थियो। कतार अडिसनमार्फत गायिका जुनु छनोट भई अहिले फाइनल राउण्डसम्म आइपुगेकी छन् । साथै उनले  भाेटकाे लागि सम्पूर्णलाई आग्रह पनि गरेकी छिन् ।


प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
'परान'को टिजर सार्वजनिक
'परान'को टिजर सार्वजनिक सोमबार, असोज २७, २०८२
 ‘मुगलान’ फिल्म पुष १० गतलाई प्रदर्शन हुँदै
 ‘मुगलान’ फिल्म पुष १० गतलाई प्रदर्शन हुँदै सोमबार, असोज २७, २०८२
राजेश हमालको पुस्तक लोकार्पण
राजेश हमालको पुस्तक लोकार्पण आइतबार, असोज २६, २०८२
‘वरिष्ठ बलराम’को ट्रेलरमा दयाहाङ र विजयको नोकझोक
‘वरिष्ठ बलराम’को ट्रेलरमा दयाहाङ र विजयको नोकझोक बिहीबार, असोज २३, २०८२
दसैँमा तीन चलचित्रको व्यापार
दसैँमा तीन चलचित्रको व्यापार बिहीबार, असोज २३, २०८२
छिमली र पट्टा नाचमा झुमे दर्शक
छिमली र पट्टा नाचमा झुमे दर्शक बुधबार, असोज २२, २०८२
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक
माधब सुनुवार रचना रिमालको नयाँ गीत ‘दुई दिनको जिन्दगी’ मा सार्वजनिक बिहीबार, असोज ९, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP