Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #हुक्कालोली
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २३, २०८२

काठमाडौं- सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’ सम्पन्न भएको छ । आर्थिक वर्षको कार्य मूल्यांकन, उत्कृष्ट कर्मचारीहरूको सम्मान तथा आगामी वर्षको योजना तर्जुमा गरी सम्पन्न रहेको छ ।

कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष रतनलाल केडिया, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुखहरू, विभागीय तथा क्षेत्रीय प्रमुखहरू, एरिय म्यानेजर, शाखा प्रबन्धक, मार्केटिङ अफिसर तथा कस्टमर सर्भिस एक्जुकेटिभहरू सहभागिता थियो ।

अध्यक्ष केडियाले कम्पनीले अघिल्लो आ.व.मा ७०० करोड रुपैयाँको बीमाशुल्क संकलन गर्न सफल भएकोमा सम्पूर्ण टिमलाई बधाई दिएका छन् । प्रतिस्पर्धात्मक बजारमा अग्रस्थान हासिल गर्न नयाँ प्रविधि र सोचको अपनत्व, तथा नयाँ अभिकर्ता विस्तारमा जोड दिनुपर्ने उनको भनाई छ ।

Hardik health

प्रमुख कार्यकारी अधिकृत पाण्डेले सम्भव र असम्भवबीचको सीमालाई मेहनत, एकता र सकारात्मक सोचले पार गर्न सकिने उल्लेख गर्दै, लक्षित उपलब्धिको लागि ठोस कार्ययोजना सहित अघि बढ्न निर्देशन दिए । कार्यक्रममा गत वर्ष उत्कृष्ट कार्य सम्पादन गर्ने क्षेत्रीय प्रबन्धक, एरिय म्यानेजर, शाखारउपशाखा प्रमुख, मार्केटिङ अफिसर तथा कस्टमर सर्भिस एक्जुकेटिभहरूलाई सम्मानित गरिएको थियो ।

वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतले नयाँ तथा आकर्षक बीमालेखहरू मार्फत ग्राहक संख्यामा वृद्धि गरिने जानकारी दिए । नायव प्रमुख कार्यकारी अधिकृत कँडेलले गत वर्षको डेटा विश्लेषण प्रस्तुत गर्दै कम्पनीलाई नयाँ उचाइमा पुर्‍याउन कर्मचारीहरूको समर्पण आवश्यक भएको बताए ।


प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  १३:४७
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
सिद्धार्थ बैंकसँग जर्मन होम्स्काे सम्झौता
सिद्धार्थ बैंकसँग जर्मन होम्स्काे सम्झौता शुक्रबार, असोज ३१, २०८२
बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन
बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन शुक्रबार, असोज ३१, २०८२
सिटिजन्स् बैंक र काठमाडाैं मेडिकल कलेजबीच  समझदारी
सिटिजन्स् बैंक र काठमाडाैं मेडिकल कलेजबीच समझदारी शुक्रबार, असोज ३१, २०८२
सांग्रिला डेभलपमेन्ट बैंकबाट युनियन कार्ड सेवा सुरु
सांग्रिला डेभलपमेन्ट बैंकबाट युनियन कार्ड सेवा सुरु शुक्रबार, असोज ३१, २०८२
एनआईसी बैंकका ग्राहकहरुलाई  मरापुरी रिसोर्टमा छुट
एनआईसी बैंकका ग्राहकहरुलाई मरापुरी रिसोर्टमा छुट मंगलबार, असोज २८, २०८२
गरिमा बैंकले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने
गरिमा बैंकले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने मंगलबार, असोज २८, २०८२
खातामा ईमेल अद्यावधिक गर्न एनआईसी बैंकको अनुरोध
खातामा ईमेल अद्यावधिक गर्न एनआईसी बैंकको अनुरोध सोमबार, असोज २७, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP