Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • दुईदिने ‘चलचित्र कन्फरेन्स’ सुरु
दुईदिने ‘चलचित्र कन्फरेन्स’ सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २३, २०८२

काठमाडौ - ‘काठमाडौँ युनिभर्सिटी स्कुल अफ आट्र्स’ अन्तर्गतको भाषा तथा आमसञ्चार विभागको आयोजनामा आजदेखि नेपाल पर्यटन बोर्डको सभाहलमा दुई दिने ‘चलचित्र कन्फरेन्स’ सुरू भएको छ । कला अध्ययनरत र चलचित्रमा भविष्य खोजिरहेका विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको उक्त कन्फरेन्सले सकारात्मक ऊर्जा प्रदान गर्नुका साथै चलचित्रका विषयमा जानकारी दिने कलाकार बसुन्धरा भुसालले बताइन् ।

उनले भनिन्, “हामीले सिक्नेभन्दा पनि आफ्नो अनुभव र मेहनतले कलाकारितालाई अगाडि बढायौँ । अहिलेका नयाँ पुस्ताले चलचित्रसम्बन्धी अध्ययनसँगै यस्ता कार्यक्रममार्फत अन्तरक्रियाको अवसर पाउने गरेका छन् ।

यसले आगामी यात्रा तय गर्नसहज हुन्छ ।” उनले विसं २०२१ मा ‘आमा’ चलचित्रमा छायाङ्कन गर्दाको समयदेखि पछिल्लो चलचित्र ‘महाभोज’ सम्मको अनुभव विद्यार्थीलाई सुनाइ्न् । अभिनेता हरिहर शर्माले निरन्तरता र मेहनतले असल कलाकार वा चलचित्रकर्मी बनाउनेमा जोड दिए । उक्त कार्यक्रममा ‘काठमाडौँ युनिभर्सिटी स्कुल अफ आट्र्स’ अन्तर्गतका भाषा तथा आमसञ्चार विभाग प्रमुख निर्मलमणि अधिकारीले विद्यार्थीलाई शिक्षासँगै अतिरिक्त ज्ञान प्रदान गर्न यस्ता कार्यक्रम गरिएको बताए । “हामी विद्यार्थीलाई हरेक पक्षबाट जानकार बनाउन चाहन्छौँ, त्यसैले हामीले किताबसँगै अतिरिक्त गतिविधि गरेर ज्ञान दिइरहेका छौँ । यसले विद्यार्थीको क्षमता बढाउन मदत गर्छ”, उनले भने ।

Hardik health

दुईदिने चलचित्र कन्फरेन्सलाई नेपाल चलचित्र समीक्षक समाज, नेपाल चलचित्र निर्देशक समाज, काठमाडौँ पर्वतीय चलचित्र महोत्सव फाउण्डेशनसँगको सहकार्यमा आयोजना गरिएको हो । सोमबारसम्म सञ्चालन हुने उक्त कन्फरेन्समा पहिलो दिन ‘सवारी साहित्य’ नामक छोटो चलचित्र प्रदर्शन गर्नुका साथै ‘फेस्टिभल फिल्म्स भर्सेस डोमेस्टिक मार्केट’ नामक अन्तरक्रियामा निर्देशक सुवर्ण थापा, समीक्षक तथा निर्देशक दीपेन्द्र लामा, अभिनेत्री केकी अधिकारी, निर्माता तथा वितरक विनोद पौडेलले आफ्नो धारणा राखेका थिए । दोस्रो सत्र ‘द भिजुअल ल्याङगवेज अफ नेपाली सिनेमाः स्ट्रेन्थ एण्ड लिमिटेशन’ शीर्षकमा निर्देशक सुयोग गुरुङ, निर्देशक जनकदीप पराजुली, निर्देशक रेनाशा वान्तवा राई, निर्देशक ज्ञानेन्द्र देउजाले छलफल गर्नुभएको थियो । 


प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ०९:५४
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP