Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
Search Here
प्रवास
  • Home
  • प्रवास
  • तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार ९, २०८२

तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको अध्यक्षमा राज पाख्रिन निर्वाचित भएका छन् । यही २२ जुनका दिन अस्ट्रेलियाको न्यु साउथ वेल्समा भएको संस्थाको अधिवेशनबाट पख्रिनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।

अधिवेशनबाट तीनजना उपाध्यक्षमा क्रमश: ग्यानक वाइबा, सृजना गोले र मोहन तामाङ चयन भएका छन् । महासचिवमा योगेशसांगे योञ्जन, सचिवमा डोमा तामाङ, कोषाध्यक्षमा सूर्य तामाङ र सहकोषाध्यक्षमा नरेश लामा तामाङ निर्वाचित भएका छन् ।

यसैगरी सांस्कृतिक सचिवमा सुनिता लामा र सांस्कृतिक सहसचिवमा लोब्साङ लामा तथा युवा संयोजकमा उमेश तामाङलाई चयन गरिएको संस्थाले जानकारी दिएको छ । कार्यसमिति सदस्यमा सुजन लोप्चन, कपिल तामाङ, छेडुप पाख्रिन, फ्युबा तामाङ र अनिता पाख्रिन निर्वाचित भएका छन् ।

Hardik health

नयाँ कार्यसमिति चयन गर्न गठित निर्वाचन समितिमा अरुण तामाङ, टिकाराम तामाङ र किशोर लामा रहेका थिए । निर्वाचित कार्यसमितिका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुलाई निर्वाचन समिति संयोजक अरुण तामाङले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो । तामाङ भाषामै शपथ गराउँदै संयोजक तामाङले नवनिर्वाचित कार्यसमितिलाई बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

नवनिर्वाचित कार्यसमितिको कार्यकाल आगामी दुई वर्ष अर्थात् सन् २०२७ सम्म रहने छ ।

यसअघि पूर्वअध्यक्ष विशाल तामाङको सभापतित्वमा भएको उद्घाटन सत्रमा नेपाल तामाङ घेदुङका संस्थापक सदस्य हेमबहादुर तामाङ, नेप्लिज इण्डिजिनियस नेस्नालिटिज फोरम अस्ट्रेलिया (निन्फा)का वर्तमान अध्यक्ष लक्ष्मण गुरुङ, निन्फाकै पूर्वअध्यक्षद्वय सुदर्शन थापामगर र चित्रबहादुर तुम्बाहम्फे, तमु समाज सिड्नीका अध्यक्ष हिपती गुरुङ, याक्थुङ चुम्लुङ अस्ट्रेलियाका अध्यक्ष शशी सुब्बा, नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष छिरिङ तेञ्जिङ लामा, अस्ट्रेलियास्थित लुक्ला टिभीका प्रमुख डा. राजु मानन्धर, एनआरएनएका क्षेत्रीय संयोजक एरसत अहमेल, जनसम्पर्क समिति अस्ट्रेलियाका सुरेश रनसिङ गुरुङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।


प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १९:०३
#तामाङ_समाज #अस्ट्रेलिया
प्रतिक्रिया दिनुहोस्
थप प्रवास
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित
आयुसिएनको क्षेत्रीय परिषद् सदस्यमा अधिकारी निर्वाचित बिहीबार, असोज ३०, २०८२
बाढी–पहिरो प्रभावित इलाममा  एनआरएनएकाे राहत
बाढी–पहिरो प्रभावित इलाममा एनआरएनएकाे राहत आइतबार, असोज २६, २०८२
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस
गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस आइतबार, असोज २६, २०८२
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता
एनआरएनएको टोलीको जनाए प्रधानमन्त्री तथा वरिष्ठ मन्त्रहरूसँग पुनर्निर्माणमा सघाउने प्रतिबद्धता शुक्रबार, असोज १०, २०८२
विपिन जोशीको रिहाइका लागि  विश्वव्यापी दबाब सिर्जनामा एनआरएनएको ऐक्यबद्धता
विपिन जोशीको रिहाइका लागि  विश्वव्यापी दबाब सिर्जनामा एनआरएनएको ऐक्यबद्धता बिहीबार, असोज ९, २०८२
 एनआरएनबाट बग्गीखाना अनुगमन
 एनआरएनबाट बग्गीखाना अनुगमन बुधबार, असोज ८, २०८२
एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु
एनआरएनएद्वारा ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माण सुरु आइतबार, असोज ५, २०८२
लोकप्रिय
  • Week
  • Month
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहार–नेपाल सम्वत्को शुभकामना
तिहार–नेपाल सम्वत्को शुभकामना
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP