Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #वैदेशिक राेजगार
  • #टेलिकमको ‘अफर’
  • #सतिशकुमार_सिंह
  • #नारायणगढ–मुग्लिन सडक
  • #भोजपुर
  • #मिस्टर_नेपाल
  • #एनआरएनए_सहयाेग
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • एनसेलको ‘सधैं अन करोडपति’ योजना सुरु, १ करोड बम्पर पुरस्कार
एनसेलको ‘सधैं अन करोडपति’ योजना सुरु, १ करोड बम्पर पुरस्कार
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार २, २०८२

काठमाडौं -   एनसेलले ‘सधैं अन करोडपति’ योजना सार्वजनिक गरेकाे छ ।  ग्राहकलाई सधैं सुलभ र कनेक्ट राख्ने उद्देश्यले आइतबारदेखि  १२ हप्तासम्म सहभागीहरुले १ करोड रुपैयाँको बम्पर नगद पुरस्कार जित्ने  ‘सधैं अन करोडपति’ नामक आकर्षक योजना एनसेलले सार्वजनिक गरेकाे हाे । 

ग्राहकहरूले कम्तीमा ९९ रुपैयाँ बराबरको कुनै पनि एनसेल सेवा खरिद गरी योजनामा सहभागी हुन सक्छन्। जति बढी सेवा खरिद, उति बढी टिकट प्राप्त हुने र जित्ने सम्भावना पनि त्यत्तिकै बढ्ने कम्पनीले जनाएको छ। सेवा खरिद गरेपछि ग्राहकलाई टिकटको लिङ्क एसएमएसमार्फत पठाइनेछ। टिकट संख्या हेर्न *९९९९# डायल गर्न सकिनेछ वा एनसेल एप र वेबसाइटमार्फत पनि जानकारी लिन सकिनेछ।

योजनामा रिन्यूअल वा रोमिङ प्याक खरिद गर्ने ग्राहकले दोब्बर टिकट प्राप्त गर्नेछन्। उदाहरणका लागि, ९९ रुपैयाँको सामान्य प्याकमा १ टिकट पाइने भए पनि रोमिङ वा रिन्यूअल सेवामा २ टिकट पाइनेछन्।प्रिपेड, पोस्टपेड र वायर–फ्री ग्राहकहरू (जसको नाममा नेपाली बैंक खाता र प्यान नम्बर छ) सबैले यस योजनामा भाग लिन सक्नेछन्।

Hardik health

एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले भने, “सधैं अन करोडपति योजनामार्फत हामीले १ करोड रुपैयाँको नगद बम्पर पुरस्कारदेखि सहभागी सबैलाई केही न केही बोनस दिने व्यवस्था गरेका छौं। यो मनसुनमा यस्तो योजना ल्याउन पाएकोमा हामी उत्साहित छौं।”

प्रत्येक हप्ता १० जना भाग्यशाली विजेताले जनही १ लाख रुपैयाँ नगद  पनि जित्नेछन्।  हरेक आइतबार साँझ ६:३० बजे एनसेल यूट्युब,एनसेल एप र कान्तिपुर टिभीमार्फत विजेता घोषणा गरिने कम्पनीले जनाएकाे छ।नगद पुरस्कार प्राप्त गर्न एनसेल आफैं विजेतासँग सम्पर्क गर्ने जनाएकाे छ।


प्रकाशित मिति: सोमबार, असार २, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
बैंकिङ एसोशिएसनकाे १६औं वार्षिक साधारण सभा सम्पन्न
बैंकिङ एसोशिएसनकाे १६औं वार्षिक साधारण सभा सम्पन्न मंगलबार, असोज ७, २०८२
सानिमा बैंकको लाभांश घोषणा
सानिमा बैंकको लाभांश घोषणा आइतबार, असोज ५, २०८२
प्रहरी भवन मर्मत सम्भारमा महालक्ष्मी बैंकले सहयोग गर्ने
प्रहरी भवन मर्मत सम्भारमा महालक्ष्मी बैंकले सहयोग गर्ने शुक्रबार, असोज ३, २०८२
नर्भिक हस्पिटलले साधारण शेयर निष्काशन गर्ने
नर्भिक हस्पिटलले साधारण शेयर निष्काशन गर्ने शुक्रबार, असोज ३, २०८२
सिटिजन्स क्यापिटलको १९ औं वार्षिक साधारण सभा सम्पन्न
सिटिजन्स क्यापिटलको १९ औं वार्षिक साधारण सभा सम्पन्न शुक्रबार, असोज ३, २०८२
जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबाी भुक्तानी प्रक्रिया
जेनजी आन्दोलन: हिमालयन एभरेष्ट इन्स्योरेन्सले थाल्यो दाबाी भुक्तानी प्रक्रिया शुक्रबार, असोज ३, २०८२
बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर
बीमाशुल्क भुक्तानीमा क्यासब्याक अफर बुधबार, असोज १, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
नेपाली नागरिकका लागि वर्किङ भिसासँगै भिजिट भिसा पनि बन्द,कुन कुन देशमा?
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
रौतहटको सीमावर्ती क्षेत्रबाट साढे तीन क्विन्टल गाँजासहित गाडी नियन्त्रणमा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP