Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #लुम्बिनी_प्रदेशसभा
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • अफ-रोड मोटरसाइकल इभेन्ट "एक्सट्रयाक" पाेखरामा हुँदै
अफ-रोड मोटरसाइकल इभेन्ट "एक्सट्रयाक" पाेखरामा हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ २९, २०८२

पोखरा - सी.जी. हिरो मोटोकर्पले आफ्नो दोस्रो संस्करणको अफ-रोड मोटरसाइकल इभेन्ट "एक्सट्रयाक" यस शनिबार पोखराको महेन्द्र गुफा नजिक आयोजना गर्दैछ।  युवाहरूमा मोटरसाइकल संस्कृतिको प्रवर्द्धन र हिरोका अत्याधुनिक बाइकहरूको प्रत्यक्ष अनुभव गराउन मोटोकर्पले एक्सट्रयाककाे आयोजना गरेकाे हाे । 

धुलिखेलमा पहिलोपटक सफलतापूर्वक सम्पन्न इभेन्टपछि, यसपटक पोखरामा मोटरसाइकल प्रेमीहरूले हिरो एक्सपल्स २०० 4V र 4V Pro मा अफ-रोड राइडिङ्गको अनौठो अनुभव लिन सक्नेछन्। विशेष ट्रयाकमा राइडिङ्गसँगै, सहभागिहरूले प्रशिक्षित मार्शलहरूसँग प्रत्यक्ष प्रशिक्षण, सुरक्षा मापदण्डअनुसार सवारी, र राइडिङ टिप्स समेत प्राप्त गर्नेछन्।

इभेन्ट बिहान १० बजे सुरु हुनेछ। इच्छुक राइडरहरूले हिरो मोटोकर्प नेपालको सामाजिक सञ्जाल पेजबाट निःशुल्क दर्ता गर्न सक्नेछन्। ड्राइभिङ लाइसेन्स र सेफ्टी गियर अनिवार्य गरिएको छ। कम्पनीले सहभागीहरूलाई मोटरसाइकल र लिमिटेड एडिसन एक्सपल्स ब्राण्डेड जर्सी निःशुल्क उपलब्ध गराउनेछ।

Hardik health

 

 


प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १४:५३
#एक्सट्रयाक
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
महिला उद्यमीहरूलाई  इनड्राइभकाे 'अरोरा भेन्चर्स’ नामक  लगानी  कार्यक्रम सार्वजनिक
महिला उद्यमीहरूलाई इनड्राइभकाे 'अरोरा भेन्चर्स’ नामक लगानी कार्यक्रम सार्वजनिक सोमबार, जेठ ११, २०८३
धितोपत्र बजारसम्बन्धी एकदिने तालिम सम्पन्न 
धितोपत्र बजारसम्बन्धी एकदिने तालिम सम्पन्न  सोमबार, जेठ ११, २०८३
सिन्धु  बैंकको सीईओ पदमा गणेश कुमार केसी नियुक्त
सिन्धु बैंकको सीईओ पदमा गणेश कुमार केसी नियुक्त सोमबार, जेठ ११, २०८३
हिमालयन लिटरेचरमा  विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने
हिमालयन लिटरेचरमा  विश्वका दिग्गज साहित्यिक व्यक्तित्वहरुलाई नेपालमा ल्याउने सोमबार, जेठ ११, २०८३
महालक्ष्मी विकास बैंकको ३२ औँ वार्षिकोत्सव सम्पन्न 
महालक्ष्मी विकास बैंकको ३२ औँ वार्षिकोत्सव सम्पन्न  शुक्रबार, जेठ ८, २०८३
 मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” अन्तर्गत ४२ विद्यार्थी लाभान्वित
 मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” अन्तर्गत ४२ विद्यार्थी लाभान्वित शुक्रबार, जेठ ८, २०८३
नेपल टेलिकमकाे प्रवक्तामा   लामिछाने
नेपल टेलिकमकाे प्रवक्तामा लामिछाने बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP