Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #ट्रक_यातायात
  • #किम_जु
  • #किम_जोङ_उन
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • संगीतकार संघ नेपालको अध्यक्षमा अष्ट लामा, १२ जना निर्विरोध निर्वाचित
संगीतकार संघ नेपालको अध्यक्षमा अष्ट लामा, १२ जना निर्विरोध निर्वाचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ १८, २०८२

काठमाडौं-   संगीतकार संघ नेपालको १३ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट अष्ट लामाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । चेतन सापकोटाको नेतृत्वमा रहेको संघको कार्यसमितिलाई विदाइ गर्दै संगीतकार लामाको नेतृत्वमा एक जना महिला सदस्य बबिना भट्टराई सहित १२ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत निर्वाचित भएको निर्वाचन समितिका प्रमुख  निर्वाचन अधिकृत  तेज प्रसाद खरालले जानकारी दिएका छन् ।

संगीतकार लामाको अध्यक्षतामा भएको संगीतकार संघ नेपालको वरिष्ठ उपाध्यक्षमा राजेश थापा रहेका छन् । त्यस्तै संघको प्रथम उपाध्यक्षमा शंकर थापा स्माइल, द्वितीय उपाध्यक्षमा राजेन्द्र बजगाईं, महासचिवमा दिनेश वान्तवा राई, सचिव दिपक शर्मा र कोषाध्यक्षमा योगेन्द्र उपाध्याय रहेका छन् ।त्यसैगरी सदस्यहरुमा बबिना भट्टराई, हरि सायमी, कमलीकान्त भेटवाल, तारावीर पाण्डे, अर्जुन कौशल रहेका छन् । संगीतरत्न शम्भूजित बासकोटा संस्थापक अध्यक्ष रहेको यस संघमा लक्ष्मण शेष, शान्तिराम राई, पारस मुकारुङ र चेतन सापकोटा अध्यक्ष भइसकेका छन् ।

अध्यक्ष लामाले आफु अध्यक्षमा सर्वसहमत चयन भएसँगै आफ्‌ना कार्यकालमा सम्पन्न गर्ने निम्न ८ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् ।

१. संस्थाको मुख्य रुपमा कोष अभिवृद्धि गर्ने, त्यसका लागि देउसी, भैलो कार्यक्रम, वार्षिक क्यालेण्डर प्रकाशन, साधारण सदस्यको संख्या थप्दै लगिने तथा साधारण सदस्यलाई आजीवन सदस्यमा रुपान्तरित गर्न प्रोत्साहित गरिने, कोष अभिवृद्धिको उद्देश्य राखि बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिने, प्रायोजन मार्फत कोष निर्माणको कार्यलाई सफल बनाउने आदि ।

Hardik health

२. अक्षय कोष निर्माणको लागि सम्वन्धित दाताहरुको पहिचान गरि वातावरण निर्माण गरिदिने तथा उत्प्रेरित समेत गर्ने ।

३. वर्षमा कम्तिमा एक पटक कार्यक्रम आयोजना गरि अग्रज संगीत श्रष्टाहरुलाई सम्मान तथा अभिनन्दन गरिनेछ । 
४. संगीत कल्याणकारी कोषलाई अझ बढोत्तरी गर्दै संगीतकर्मीहरुको सामाजिक सुरक्षा केन्द्रित कार्यक्रमलाई अघि बढाइनेछ ।
५. संगीत रोयल्टी सम्वन्धि कार्यक्रम आयोजना गरि संगीतकर्मी सबैलाई हुने गरि सुुसुचित गरिनेछ।
६. आर्थिक पारदिर्शतिालाई मूलमन्त्र बनाई आर्थिक कारोवार विनियमावली निर्माण गरि चुस्त दुरुस्त कार्यान्वयन गरिनेछ ।
७. परेको बेला गरिने श्रष्टा सहयोगलाई विभेदरहित हुने गरिकन स्पष्ट नियमावली तयार गरि नियम भित्र बसि सहयोग गरिनेछ ।
८. नेपाली गीत, संगीतको श्रीवृद्धिको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकाय, संघ, संस्था सबै संग सम्भावित सहकार्यको विषय पहिचान गरि समन्वयात्मक कार्यक्रम सम्पन्न गर्ने ।

 

उनले आफ्‌नो कार्यकालमा सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गर्दै आफ्‌नो कार्यकालमा रहेका पदाधिकारीहरुको सहयोग रहने विश्वास व्यक्त गरेका छन् । संस्थाको १३ सदस्यीय कार्यसमितिमा एक जना सदस्य नवगठित कार्य समितिले चयन गर्ने वरिष्ठ उपाध्यक्ष राजेश थापाले बताए । सर्वसम्मत १३ जनाको कार्यसमितिमा संगीतकार बबिना भट्टराई एक मात्र महिला सदस्य निर्वाचित भएकी छिन् । संगीतकार भट्टराई विगत १६ वर्ष देखि गायनको साथसाथै संगीतकारको भूमिकामा समेत नेपाली गीत, संगीत, भक्ति संगीतमा सक्रिय रहेकी छिन् ।

बबिना भट्टराई नेपाली संगीत क्षेत्रको इतिहासमा नै लमजुङका चारुकार लक्ष्मी प्रसाद मिश्रको शब्द रहेको पहिलो ‘चारु’ मा संगीत तथा स्वर दिएर नेपाली चारु गायन तथा संगीतमा आँफूलाई पहिलो ‘चारु’ गायिका तथा संगीतकारको रुपमा स्थापित गरेकी संगीतकर्मी हुन् । कार्यसमितिमा निर्विरोध निर्वाचित भए संगै आफ्‌नो पदीय जिम्मेवारी र दायित्वलाई गम्भीर भएर पूरा गर्ने उनले बताएकी छिन् ।नवगठित कार्यसमितिलाई जेठ १८ गते एक कार्यक्रम आयोजना गरि पदभार हस्तान्तरण गर्ने निवर्तमान अध्यक्ष चेतन सापकोटाले जानकारी दिए ।

 

 

 

     


प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १६:५०
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
 ‘परान’ फिल्म कात्तिक १४ गते रिलिज हुँदै
 ‘परान’ फिल्म कात्तिक १४ गते रिलिज हुँदै बुधबार, असोज १, २०८२
सोमबारबाट फिल्म हल  खुल्ने
सोमबारबाट फिल्म हल खुल्ने आइतबार, भदौ २९, २०८२
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन
चिनियाँ गायक, अभिनेता तथा मोडल यू मेङलोङको असामयिक निधन शुक्रबार, भदौ २७, २०८२
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन 
गुरुङ संस्कृतिमा ‘रिमै’ चलचित्र  प्रदर्शन  सोमबार, भदौ २३, २०८२
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न
 ‘बिगुल’ फिल्मको छायांकन सम्पन्न आइतबार, भदौ २२, २०८२
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी
चलचित्र भवनको सङ्ख्या बढाउन पहल भइरहेको छः अध्यक्ष डिसी शुक्रबार, भदौ २०, २०८२
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल
नेपाली संस्कृति र सम्पदा हाम्रो शान, पहिचान र वैभव हुन्:  राष्ट्रपति पौडेल शुक्रबार, भदौ २०, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP