Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #वरिष्ठ बलराम
  • #छठ
  • #‘जेरी अन टप’
  • #नेपाली कांग्रेसका
  • #पूर्णबहादुर खड्का
  • #कार्तिक_नाच
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • लक्की फिल्मी अवार्डको मनोनयन सार्वजनिक
लक्की फिल्मी अवार्डको मनोनयन सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ १६, २०८२

काठमाडौं  - लक्की मिडिया हाउस चितवनको आयोजनामा हुँदै आइरहेको 'लक्की फिल्मी अवार्ड’ को मनोनयन सूची सार्वजनिक गरिएको छ। २०८० साउनदेखि २०८१ असारसम्म प्रदर्शनमा आएका चलचित्र मध्येबाट जुरीहरूले उत्कृष्ट पाँचको मनोनय छनोट गरेका हुन् । ‘लक्की फिल्मी अवार्ड’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको पत्रकार सम्मेलन गरी जनाएको हो ।

मोफसलमा रहेर पनि नेपाली सिने जगतको संरक्षण र जगेर्ना गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । ‘चलचित्र उद्योगको प्रवद्र्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने नाराका साथ मोफसलमा अवार्ड आयोजना गर्न लागिएको हो ।

अवार्डका लागि आयोजकले उत्कृष्ट पाँचमा मनोनयनमा पर्न सफल चलचित्रकर्मी र चलचित्र सार्वजनिक गरेको छ । जसमध्ये उत्कृष्ट गायिका, गायक, सङ्गीतकार, लेखन, छायाकार, सम्पादक, अभिनेत्री, अभिनेता, निर्देशक र चलचित्र विधाका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । काठमाडौँबाट मनोनयनमा पर्न सफल ११ विधाको सार्वजनिक गरिएको हो ।

उक्त ११ विधाबाहेक पनि कार्यक्रमका अवसरमा जुरी, पपुलर लगायतका विधामा अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ । अवार्डका संयोजक तथा लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले अवार्डको आयोजना यही असार ८ गते चितवनमा विशिष्ट चलचित्रकर्मीहरूको साथमा भव्य रुपमा कार्यक्रम आयोजना गरिने बताउनुभयो ।

Hardik health

अवार्डको निर्णायक मण्डलमा वरिष्ठ चलचित्रकर्मी लेखक तथा निर्देशक मोहन निरौला संयोजक रहनु भएको छ भने सदस्यहरूमा वरिष्ठ रङ्ग पत्रकार एवं गीतकार शान्तिप्रिय, वरिष्ठ रङ्ग पत्रकार तथा निर्देशक विजयरत्न तुलाधर र चलचित्र निर्देशक शंकर कार्की रहनु भएको छ । विसं २०७१ मा चितवनमा स्थापना गरिएको लक्की मिडिया हाउसले मोफसलमा रहेर नेपाली सिनेमा बजारको प्रचार र यसकोे प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सार्वजनिक गरेका ११ विधाका मनोनयन यस प्रकार छन् :

उत्कृष्ट चलचित्र
१.पुजार सार्की : किङ्गडम नेटवर्क
२.फर्की फर्की : रोहित अधिकारी फिल्म्स/ओएसआर डिजिटल
३.महाजात्रा : षट्कोण आर्टस्
४.दिमाग खराबः सिनेमा आर्ट प्रा. लि.
५.उपहार : रेखा फिल्म्स /कपनगढी सिनेमा प्रा.लि.


उत्कृष्ट निर्देशक
१. दिनेश राउत  : पुजार सार्की
२. सुयोग गुरुङ : फर्की फर्की
३. प्रदीप भट्टराई : महाजात्रा
४. निश्चल बस्नेत : दिमाग खराब
५. ज्ञानेन्द्र देउजा : उपहार

उत्कृष्ट छायांकार
१. नरेन्द्र मैनाली : फर्की फर्की
२. राजेश श्रेष्ठ : पुजार सार्की
३. पुरुषोत्तम प्रधान : ऐंचो पैंचो
४. दिमाग खराब : सुसन प्रजापति
५. पुरुषोत्तम प्रधान : महाजात्रा

उत्कृष्ट अभिनेता
१. प्रदीप खड्का : पुजार सार्की
२. अनमोल के.सी : फर्की फर्की
३. विपिन कार्की : महाजात्रा
४. दयाहाङ राई : नाङ्गो गाउँ
५. सौगात मल्ल : अगस्त्य

उत्कृष्ट अभिनेत्री
१. स्वस्तिमा खड्का : दिमाग खराब
२. केकी अधिकारी : बोक्सीको घर
३. अञ्जना बराइली : पुजार सार्की
४. मिरुना मगर : घरज्वाइँ
५. जसिता गुरुङ : फर्की फर्की

उत्कृष्ट सम्पादक
१. सुरेन्द्र पौडेल : फर्की फर्की
२. भरत रेग्मी : पुजार सार्की
३. विपिन मल्ल/ भुपेन्द्र अधिकारी : ऐंचो पैंचो
४. सुलक्षण भारती /लोकेश बज्राचार्य : बोक्सीको घर
५. निमेष श्रेष्ठ : अगस्त्य

उत्कृष्ट गायिका
१. एलिना चौहान : वा वा वा – उपहार
२. अस्मिता अधिकारी : काले केटाले – ऐंचो पैंचो
३. समीक्षा अधिकारी : बुझिन मैले – बोक्सीको घर
४. शान्ति श्री परियार : दर्शन गरे – पुजार सार्की
५. मेलिना राई : चिरी च्याट्टै – दयारानी

उत्कृष्ट गायक
१. बाबुल गिरी : वा वा वा – उपहार
२. एस डी योगी : सुन सुन सुन्दरी – नाङ्गो गाउँ
३. सुरेश लामा : मायाको खानी – दान्भी
४. प्रकाश सपुत : दर्शन गरे – पुजार सार्की
५. सुगम पोखरेल : हितैको माया – दिमाग खराब

उत्कृष्ट संगीतकार
१. अर्जुन  पोखरेल : कहिले बार बिर्सिन्छ’ – उपहार
२. आशिष अविरल : काले केटाले – ऐंचो पैंचो
३. प्रकाश सपुत : बुझिन मैले – बोक्सीको घर
४. एस डी योगी : मायामा तिम्रै मायामा – अगस्त्य
५. राजनराज सिवाकोटी : चिरी च्याट्टै – दयारानी

उत्कृष्ट नव निर्देशक
१. कृषा चौलागाई : ऐंचो पैंचो
२. मोहन राई : महानगर
३. माओत्से गुरुङ : दयारानी
४. सुलक्षण भारती : बोक्सीको घर
५. सविन अधिकारी : गणपति


उत्कृष्ट लेखन
१. बिकास सुबेदी : पुजार सार्की
२. सुयोग गुरुङ : फर्की फर्की
३. प्रदिप भट्टराई : महाजात्रा
४. सौरभ चौधरी : अगस्त्य
५. दिपेन्द्र लामा : नाङ्गो गाउँ


प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार
रुचाइयो ‘वरिष्ठ बलराम’मा दयाहाङको फरक अवतार सोमबार, कात्तिक १०, २०८२
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस
चलचित्र ‘जेरी अन टप’ले नवौं दिनमा १ करोड माथिको ग्रस विजनेस आइतबार, कात्तिक ९, २०८२
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक  आइतबार, कात्तिक ९, २०८२
‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह
‘परान’जस्ता चलचित्र विरलै प्रस्ताव भएका छन्ः अभिनेता शाह आइतबार, कात्तिक २, २०८२
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ? शनिबार, कात्तिक १, २०८२
सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि प्रदर्शन हुँदै
सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि प्रदर्शन हुँदै शुक्रबार, असोज ३१, २०८२
‘काठमाडौँ  हरर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि
‘काठमाडौँ हरर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि बिहीबार, असोज ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP